समाजवादी पार्टी निर्वाचान आयोगमा दर्ता, डा. भट्टराईको वरियता चौथो

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २६, २०७७
|
|
२३ पटक हेरिएको
Shares
समाजवादी पार्टी निर्वाचान आयोगमा दर्ता, डा. भट्टराईको वरियता चौथो

सारांश

  • आइतबार वरियता विवाद मिलेपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको हो।
  • निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ।
  • पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्।

आइतबार वरियता विवाद मिलेपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको हो। निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ।

पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्। शनिबार र आइतबार दुई दिनसम्म चलेको छलफलपछि पार्टी दर्ता भएको हो। कार्यसमिति र केन्द्रीय नेतृत्वको वरियतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो। निर्वाचन आयोगमा दर्ता गर्दा भने बाबुराम भट्टराईलाई अशोक राई पछिको वरिष्ठ नेता बनाइएको छ। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा युवकको मृत्यु
दुर्घटनामा युवकको मृत्यु
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
आज १ हजार ९६ संक्रमित थपिए, १७५२ जना डिस्चार्ज
आज १ हजार ९६ संक्रमित थपिए, १७५२ जना डिस्चार्ज
महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी
महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी
माओवादीको निष्कर्ष : राज्यशक्तिको दुरुप्रयोगका बावजुद कांग्रेस-एमालेको जनमत ह्रासोन्मुख
माओवादीको निष्कर्ष : राज्यशक्तिको दुरुप्रयोगका बावजुद कांग्रेस-एमालेको जनमत ह्रासोन्मुख
चारजना प्रहरी विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता
चारजना प्रहरी विरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता
Monopoly of construction entrepreneurs unacceptable, warns PM Oli
Monopoly of construction entrepreneurs unacceptable, warns PM Oli
कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष
कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष
कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ जनाको मृत्यु
कास्कीमा पहिरोमा परेर एकैपरिवारका ७ जनाको मृत्यु
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : कांग्रेस

तपाईंले छुटाउनुभयो कि?