‘सम्माननीय’हरू पुनः राजनीतिमा आएर के गर्ने ?
सारांश
- काठमाडौं।
- राजनीति कसका लागि ?
- यो प्रश्नको एउटै उत्तर छ- जनताका लागि राजनीति गर्नेहरूको एउटै उद्देश्य जनसेवा हो र हुनुपर्छ ।
काठमाडौं। राजनीति कसका लागि ? यो प्रश्नको एउटै उत्तर छ- जनताका लागि राजनीति गर्नेहरूको एउटै उद्देश्य जनसेवा हो र हुनुपर्छ । हरेक पेसा व्यवसाय वा क्षेत्रमा मानिसहरू अधिकतम् उपल्लो तहमा पुग्न चाहन्छन् ।
नेपालको सन्दर्भमा राजनीति गर्नेहरू पुग्ने उपल्लो थलो राष्ट्रपति र उपराष्ट्रपति हो । सभामुख/राष्ट्रिय सभाध्यक्ष पनि ‘सम्मानित’ दर्जाको राजनीतिक पद हो । कार्यकारी भूमिकामा जान चाहनेहरू प्रधानमन्त्री ताक्न सक्छन् । यी पदमा पुगेका सबैलाई ‘सम्माननीय’ सम्बोधन गरिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रपछि यी पदमा पुग्ने व्यक्तिहरू सीमित छन् ।
अझै एउटै कार्यकालमा दोहोरिएका कारण राष्ट्रपति र उपराष्ट्रपति हुनेहरूको सूची त झन् छोटो छ । हालसम्म दुई-दुईजना पूर्वराष्ट्रपति र उपराष्ट्रपति छन् । पूर्व-राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारी, उपराष्ट्रपतिद्वय परमानन्द झा र नन्दबहादुर पुन छन्। चारमध्ये दुई पूर्वसम्माननीय यादव र झा ‘रिटायर्ड’ जीवन बिताइरहेका छन् । तर, अर्को दुई पूर्व-सम्माननीयद्वय भण्डारी र पुन भने पुनः राजनीतिमा फर्किने तरखरमा छन्। पुन त पूर्ववत् दल नेकपा (माओवादी केन्द्र)को बैठकमै सहभागी भइसकेका छन्।
संविधान वा कुनै कानुनले राष्ट्रपति, उपराष्ट्रपतिलाई पदावधि सकिएपछि राष्ट्रपतिमा सक्रिय हुन छेकेको छैन । भण्डारी र पुन वा यसपछिका राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कने ढोका खुलै छ । तर, प्रश्न उठ्छ एक होइन, लगातार दुई/दुई कार्यकाल राष्ट्र प्रमुख र उपराष्ट्र प्रमुखसम्म भइसकेका व्यक्ति पुनः राजनीतिमा किन ? ‘सम्माननीय’ सम्बोधन पाइसकेका व्यक्तिहरू पुनः राजनीतिमा आएर गर्ने के हो?
आम मानिसमा राजनीतिप्रति वितृष्णा बढ्दो छ । मतदाताले विकल्प खोजिरहेका छन् । वैकल्पिक राजनीतिको नारा दिएर आएका नयाँ दलहरू त टिक्न नसकिरहेका बेला उपल्लो पदमा पुगिसकेका ‘टेस्टेड’हरू राजनीतिमा आएर जनअपेक्षा पूरा हुन्छ ? वितृष्णा घट्छ ? अहँ ! उनीहरूले कुनै चामत्कारिक काम गर्छन् भन्ने धेरैलाई विश्वास लाग्दैन । पुन र भण्डारी सक्रिय राजनीतिमा आउने तरखर गरिरहँदा अर्को दुई पूर्व-सम्माननीय भने सक्रिय राजनीतिबाट टाढै छन् । पूर्वराष्ट्रपति यादव र उपराष्ट्रपति झा आफ्नै निवासमा दिन बिताइरहेका छन्।
पूर्वराष्ट्रपति भण्डारी र पूर्व-उपराष्ट्रपति पुन सक्रिय राजनीतिमा आउन चाहनुमा उनीहरू मात्रै होइन पूर्ववत् दलको भूमिका पनि महत्वपूर्ण छ । एमाले र माओवादीका उच्च तहका नेताहरूले नै भण्डारी र पुनलाई सक्रिय गराउन चाहिरहेको चर्चा राजनीति वृत्तमा छ । पुन त सक्रिय राजनीतिमा फर्किसकेका छन्।
माओवादी केन्द्रले पुनलाई पार्टी उपाध्यक्ष मनोनयन गर्ने तयारी गरेको छ । माओवादी पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष बनाउने निर्णय गरिसकेको छ । पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको छ । केन्द्रीय समिति बैठकमा संशोधित विधान पारित गर्ने र पुनलाई उपाध्यक्षमा मनोनीत गर्ने माओवादीको तयारी छ ।
उनी वरिष्ठ नेताको हैसियतले बिहीबार स्थायी समितिको बैठकमै उपस्थित भएका थिए। उहाँलाई पदाधिकारी बस्ने कुर्सीको लाइनमा बस्ने व्यवस्था गरिएको थियो । पुनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाचल ‘प्रचण्ड’ले उपाध्यक्ष पद दिने आश्वासन दिएर बैठकमा बोलाएको राजनीतिक वृत्तमा चर्चा छ । प्रचण्डकै चाहनामा पुन सक्रिय राजनीतिमा फर्कने माओवादीभित्रै चर्चा छ।
यसैगरी, भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा भए पनि उनी खुलेर आइसकेकी छैनन्। तर, विभिन्न घटनाक्रमले उनी सक्रिय राजनीतिमै आउने संकेत गरेका छन् । उनले गत असोजमा बोल्दै आफू पार्टीमा फर्केर अध्यक्ष बन्ने सम्भावना टरिनसकेको बताएकी थिइन्।
राष्ट्रपतिको कार्यकाल पूरा भएपछि २०८१ जेठ १६ मा विद्या पहिलोपटक एमालेनिकट अखिल नेपाल महिला संघद्वारा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि बनेकी थिइन्। असार ३ गते मदन भण्डारी फाउन्डेसनको स्थलगत अवलोकन गरेर उहाँले राजनीतिक सक्रियताको छनक दिएकी थिइन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बेला बेलामा भण्डारीबारे सार्वजनिक टिप्पणी गर्दै आएका छन्। त्यति मात्रै होइन उनले भण्डारीसँग राजनीतिक सन्देश दिनेगरी भेटवार्ता पनि गरिरहेका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले बिहीबार अपराहृन मात्रै पार्टी बैठकलगत्तै पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए।
उनीहरूबीच करिब दुई घण्टा वार्ता भएको बताइन्छ । यसअघि असार २८ मा ओली प्रधानमन्त्री नियुक्त भएको सूचना सार्वजनिक हुनासाथ पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली पुगेका थिए। भण्डारी शुक्रबार फेरि सार्वजनिक कार्यक्रममा देखिएकी थिइन्। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरू’ पुस्तक लोकार्पणमा उन प्रमुख अतिथि बनेकी थिइन्र। कार्यक्रममा प्रधानमन्त्री ओली भने सहभागी भएनन्।
यसलाई कतिपयले पूर्वराष्ट्रपति भण्डारीलाई मात्रै बोलाएर पोखरेलले आफ्नोे कित्ता ‘क्लियर’ गरेको रूपमा समेत अथ्र्याएका छन् । एमालेको ११औँ महाधिवेशन नजिकिँदै छ । २०७८ मंसिर १० गते सौराहामा १०औँ महाधिवेशन गरेको एमालेले २०८२ मंसिरभित्र ११औँ महाधिवेशन गरिसक्नु पर्दछ । ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा खासगरी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने कुराले धेरैको सबैको ध्यान खिचेको छ । कतिपयले यसलाई ओलीको विकल्पका रूपमा समेत हेरेका छन्।
jala live 2025
Loved your perspective on this topic. Keep it up!
jalalive
Thanks for the valuable insights. Looking forward to your next post!
jalalive
Interesting points! You explained it in a very clear way.
jala live
Such a well-written piece. It kept me engaged from start to finish.
jalalive
Great post! I really enjoyed the insights you shared. Looking forward to reading more from you!
jala live
Loved this! Super helpful and easy to follow. Thanks for sharing!
jalalive
Awesome content as always. Keep up the great work!
tigoals live
Thanks for the valuable information. It really helped me understand the topic better.
jalalive real madrid vs arsenal
Interesting read! Do you have any tips for beginners on this?
Diego3781
https://honda-fit.ru/forums/index.php?autocom=gallery&req=si&img=7036
jalalive
Well-written and informative. I appreciate the depth of your analysis.
jalalive
Very informative post, thank you for sharing!
jala live
Such a useful guide. Bookmarking this for later!
apk jalalive
I never thought about it that way—thanks for the insight!
jalalive
This was exactly what I was looking for!
Phim sex clip sex Việt Nam
Phim sex clip sex Việt Nam
Phim sex clip sex Việt Nam
Phim sex clip sex Việt Nam
jalalive
Interesting perspective—thanks for making me think.
jala live
Great post! I really enjoyed your perspective on this topic.
jala live
I’ve been looking for info like this—glad I found your blog.
jala live
Great insights! I really enjoyed how you explained this topic clearly and simply.
jala live
Interesting perspective. It really made me think differently.
jala live
Love this post! Especially the part about staying consistent—so true.
jalalive apk
Awesome tips! I’ll definitely try some of these ideas.
spotbet
Great insights! This really gave me a new perspective. Thanks for sharing.
app developer in gandhinagar
I simply could not go away your web site prior to suggesting that I really enjoyed the standard info a person supply on your guests Is going to be back incessantly to investigate crosscheck new posts