सरकारको मुख्य सचिवमा रेग्मी, कसलाई कहाँ सरुवा गरियो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
सरकारको मुख्य सचिवमा रेग्मी, कसलाई कहाँ सरुवा गरियो ?

सारांश

  • गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको छ ।
  • सोमबार बसेको मन्त्रीपरिषदको बैठकले गृहसचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
  • त्यस्तै सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृह सचिवको जिम्मेवारी दिइएको छ ।

गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले गृहसचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृह सचिवको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव शंकर अधिकारीलाई अर्थमन्त्रायको सचिवको जिम्मेवारी दिएको छ । अधिकारी मुख्य सचिवका दाबेदार थिए । अन्य केही सचिवहरुको पनि जिम्मेवारी हेरफेर गरिएको छ ।  त्यस्तै चिकित्सा शिक्षा विधेयक ऐन आजको मन्त्रीपरिषद् बैठकमा ल्याउने भनिए पनि सो ऐन भने बैठकले ल्याउन सकेन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सधैँ जित्नुपर्छ जस्तो कहिले लागेन,अब हार्दैछु: उपेन्द्र देवकोटा
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
अन्तर्राष्ट्रिय खुला फ्रण्डसिप तेक्वान्दो च्याम्पियनसिप सोलमा हुने
उखुबारीको बाटो हिड्दा झस्किन्छन् निर्मलाका साथीहरु
नाइजेरिया जित्दा अर्जेन्टिनालार्इ कस्तो फाइदा?
नाइजेरिया जित्दा अर्जेन्टिनालार्इ कस्तो फाइदा?
मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो
मलेसियाविरुद्ध पाँच खेलको सिरिज नेपालले जित्यो
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
महासचिव गुटेरेसको आज उच्चस्तरीय भेटवार्ता
महासचिव गुटेरेसको आज उच्चस्तरीय भेटवार्ता
ठूला पार्टी जनताबाट टाढा भइसके : लिङ्देन
श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
Saif Ali Khan Interpol controversy: Bulgarian authorities question the missing 10, 000 Euros that was supposed to be paid to the company involved in this case
Saif Ali Khan Interpol controversy: Bulgarian authorities question the missing 10, 000 Euros that was supposed to be paid to the company involved in this case

तपाईंले छुटाउनुभयो कि?