चिया नपिई कामै नगर्ने कस्तो घोडा हो यो ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
चिया नपिई कामै नगर्ने कस्तो घोडा हो यो ?

सारांश

  • बेलायतको प्रहरीको घोडाद्धारा दिनको सुरुवात चियाँ संग गर्दछ ।
  • बिहानको चिया नपिएसम्म घोडा केहि गर्न इच्छुक नहुने जनाइएको छ ।
  • त्यस घोडाले चियाँ पिएको भिडियो सामाजीक सञ्जाल मार्फत चर्चा बटुलेको छ ।

बेलायतको प्रहरीको घोडाद्धारा दिनको सुरुवात चियाँ संग गर्दछ । बिहानको चिया नपिएसम्म घोडा केहि गर्न इच्छुक नहुने जनाइएको छ । त्यस घोडाले चियाँ पिएको भिडियो सामाजीक सञ्जाल मार्फत चर्चा बटुलेको छ । त्यस घोडाको नाम जेक रहेको प्रहरीले जनाएको छ ।

मानिस जस्तै घोडाले बिहानको चियाँ नखाएसम्म कुनै काम नै नगर्ने महिला प्रहरीले जनाएको छ । एक दिन प्रषिक्षकको चियाँ तानेर घोडाले खाएपछि घोडालाई नियमित रुपमा चियाँ दिइन्छ । प्रहरीको समग्र चियाँ खाने ठाउँमा घोडा पनि सधै सहभागी हुने गर्दछ ।

कसैले घोडाको वरिपरि चियाँ खाएमा सो घोडाले तानेर खाने गर्दछ । जेक आगामी वर्ष रिटायर हुनेछ । बेलायतको लिभरपूलमा घोडाले निरिक्षण गर्दौ आएको करिब १५ वर्ष भइसकेको घोडाको प्रशिक्षकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बडादशैंको चौथो दिनः कुष्माण्डादेवीको पूजा आरधना गरिंदै
बडादशैंको चौथो दिनः कुष्माण्डादेवीको पूजा आरधना गरिंदै
सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द
सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ
लुटपाट गर्ने ब्याक्त्ती स्कुटर र लुटिएको सिक्री सहित पक्राउ
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
तरकारीको भाउ अचाक्ली बढ्यो, २० दिनमै २८९ प्रतिशत वृद्धि
तरकारीको भाउ अचाक्ली बढ्यो, २० दिनमै २८९ प्रतिशत वृद्धि
क्यारेबियन प्रिमियर लिग आजदेखि, सन्दिपको पहिलो खेल कहिले ?
क्यारेबियन प्रिमियर लिग आजदेखि, सन्दिपको पहिलो खेल कहिले ?
नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन एक खर्ब लाग्ने
अरिङ्गालको परिकार ग्राहकको रोजाइमा
अरिङ्गालको परिकार ग्राहकको रोजाइमा
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा
‘हिउँको पृथ्वी यात्रा’ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा

तपाईंले छुटाउनुभयो कि?