​मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
५५ पटक हेरिएको
Shares
​मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

सारांश

  • काठमाडौं, कात्तिक २१ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५१ पैसा र विक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ ।
  • त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ५० पैसा छ ।
  • युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र विक्रिदर २८ रुपैयाँ २६ पैसा तोकेको छ ।

काठमाडौं, कात्तिक २१ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५१ पैसा र विक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र विक्रिदर २८ रुपैयाँ ५० पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र विक्रिदर २८ रुपैयाँ २६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३९ पैसा र विक्रिदर २४ रुपैयाँ ५३ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २८ पैसा र विक्रिदर ९ रुपैयाँ ३३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ८९ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ८७ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७३ रुपैयाँ ६० पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ १९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अचानक बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले भनिन्- ‘मलाई माइती आएजस्तै लागेको छ’
अचानक बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले भनिन्- ‘मलाई माइती आएजस्तै लागेको छ’
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
कांग्रेस बैतडीको पालिका सम्मेलन जेठ ३० मा
कांग्रेस बैतडीको पालिका सम्मेलन जेठ ३० मा
आजको राशीफल
आजको राशीफल
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र
अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
एकै खेलमा विराटले ताेडे सचिनका दुई रेकर्ड !
एकै खेलमा विराटले ताेडे सचिनका दुई रेकर्ड !
जापानले उत्तर कोरियामाथि थप प्रतिबन्ध गरे
जापानले उत्तर कोरियामाथि थप प्रतिबन्ध गरे