सरकारबाट बाहिरिन पार्टीको निर्णय कुर्दैछौं –महरा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
१६ पटक हेरिएको
Shares
सरकारबाट बाहिरिन पार्टीको निर्णय कुर्दैछौं –महरा

सारांश

  • उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले सरकारबाट बर्हिगमनको लागि पार्टीको निर्णय पर्खिएको बताएका छन् ।
  • केहीबेर अघि सिंहदरबारमा पत्रकार सम्मेलन गरी महराले अहिले नै माओवादीका मन्त्रीहरुले राजिनामा नदिने र पार्टीको निर्णय आएपछि मात्र राजिनामा दिने बताएका हुन् ।
  • उनले सरकारबाट बाहिरिए पनि समर्थन भने जारी रहने बताए ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले सरकारबाट बर्हिगमनको लागि पार्टीको निर्णय पर्खिएको बताएका छन् । केहीबेर अघि सिंहदरबारमा पत्रकार सम्मेलन गरी महराले अहिले नै माओवादीका मन्त्रीहरुले राजिनामा नदिने र पार्टीको निर्णय आएपछि मात्र राजिनामा दिने बताएका हुन् । उनले सरकारबाट बाहिरिए पनि समर्थन भने जारी रहने बताए । पार्टीको निर्णय आएर सरकारबाट बाहिरिनु परे सरकारमा रहुन्जेल सहयोग गर्ने सबैलाई महराले धन्यवाद दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?