त्रियुगा नगरपालिकाका कार्यकारी सदस्य तथा एमाले नेता वान्तवाको मृत्यु
सारांश
- अस्बिन खड्का उदयपुर, ४ चैत ।
- उदयपरको त्रियुगा नगरपालिका कार्यपालिका सदस्य एवं नेकपा एमाले उदयपुर जिल्ला कमिटीका सदस्य ज्ञानेन्द्र बान्तवाको मृत्यु भएको छ ।
- विवाह समारोहमा भाग लिन काठमाडौंमा पुगेको समय डिल्लीबजारस्थित उनकै दाइको घरमा उनको मृत्यु भएको बताइएको छ ।
अस्बिन खड्का
उदयपुर, ४ चैत । उदयपरको त्रियुगा नगरपालिका कार्यपालिका सदस्य एवं नेकपा एमाले उदयपुर जिल्ला कमिटीका सदस्य ज्ञानेन्द्र बान्तवाको मृत्यु भएको छ । विवाह समारोहमा भाग लिन काठमाडौंमा पुगेको समय डिल्लीबजारस्थित उनकै दाइको घरमा उनको मृत्यु भएको बताइएको छ ।
सदस्य ज्ञानेन्द्र बान्तवाको हृदयाघातका कारण असामयिक मृत्यु भएको हुनसक्ने पारिवारिक स्रोतले जनाएको छ । बान्तवा त्रियुगा नगरपालिका– ११ निवासी हुन् । जिल्ला फुटबल संघको अध्यक्ष समेत भइसकेका राई जिल्लाका युवाहरुबीच लोकप्रिय मानिन्छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
30
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Khushilal Chaudhry
Rip
Ujit Singh
Rip
Tulsi Bhandari
Rip
Badri Chaudhary
Rip
Binod Bhujel
rip
Tilak Gaire
haardik sardanjali deshabhakta kred parti
Bhakta Rawal
Rip
Prakash Kuwar
Rip
D.b. Ghising
Rip
Yeama Thopda Herna Thopda
Rip
Tejraj Basnet
Rip
Birbal Tamang
Rip
Prasad Rai
Rip
Deepak Rai
Hardik sradanjali
Karan Badal
रिप
Katwal Chitra
Rip
Rajib Dahal
Rip
Bishnu Jora
Rip
Jitendra Karki
Rip
Rakesh Bhul
rip
Rakesh Bhul
rip
Lal Singh Lal
Hardik srdanjli
Nava Raj Pun Magar
Rip
Gitu Gyanwali
Rip
Tulsi Baral
Rip
Rohit Lama Lama
haardik sardanjali
Ashish Khand Thakuri
rip
Kavi Arun Nepal
Rip
Bhesh Raj Biesow
Rip
Goma Katwal
Hardik sardhanjali