जुवा खेलिरहेका ११ जना पक्राउ
सारांश
- काठममाडाै, १० ।
- बलम्बुमा जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन्।
- महानगरीय प्रहरी प्रभाग बलम्बुले जमाल साहको रिङ कारखानामा जुवा खेलिरहेकाहरुलाई पक्राउ गरेको हो।
काठममाडाै, १० । बलम्बुमा जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी प्रभाग बलम्बुले जमाल साहको रिङ कारखानामा जुवा खेलिरहेकाहरुलाई पक्राउ गरेको हो।
असइ गोविन्द बहादुर साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले ४० हजार ७ सय ४५ सहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकामाथि थानकोट वृत्तले प्रहरीले कारबाही अघि बढाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया