६ बोरा पटकासहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
६ बोरा पटकासहित पक्राउ

सारांश

  • २७ असोज, काठमाडौं ।
  • महानगरीय प्रहरी वृत्त कमलपोखरीले विकि्रवितरणका लागि गोदाम गरी राखेको पटकासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
  • काठमाडौं महानगरपालिका-५, हाँडिगाउँस्थित भारतीय नागरिक राजकिशोर यादवले सञ्चालन गरेको किराना पसलको गोदाममा-६ वटा बोरा र २ वटा कार्टुनमा प्याकिङ्ग गरेर राखिएको बिभिन्न प्रकारका पटकाहरुसहित यादवलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

२७ असोज, काठमाडौं । महानगरीय प्रहरी वृत्त कमलपोखरीले विकि्रवितरणका लागि गोदाम गरी राखेको पटकासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका-५, हाँडिगाउँस्थित भारतीय नागरिक राजकिशोर यादवले सञ्चालन गरेको किराना पसलको गोदाममा-६ वटा बोरा र २ वटा कार्टुनमा प्याकिङ्ग गरेर राखिएको बिभिन्न प्रकारका पटकाहरुसहित यादवलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

घटना सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?