१०२ वर्षीय जयकृष्ण बगालेले भोट हाले

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
१०२ वर्षीय जयकृष्ण बगालेले भोट हाले

सारांश

  • मंसिर १० – गोरखाका एक भीमसेन गाउँपालिका १ का १०२ वर्षका जयकृष्ण बगालेले भोट हाल्नुभएको छ ।
  • बिन्द्रावती मावि मसेल केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।
  • गोरखामा १ लाख ८९ हजार ४ सय ४८ जना मतदाताले १७ जना उम्मेदवारलाई भोट हाल्दै छन् ।

मंसिर १० – गोरखाका एक भीमसेन गाउँपालिका १ का १०२ वर्षका जयकृष्ण बगालेले भोट हाल्नुभएको छ । बिन्द्रावती मावि मसेल केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।

गोरखामा १ लाख ८९ हजार ४ सय ४८ जना मतदाताले १७ जना उम्मेदवारलाई भोट हाल्दै छन् । गोरखामा २ सय १३ मतदानस्थलमा २ सय ८२ मतदानस्थल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?