खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई उदयपुर ल्याईयो
सारांश
- उदयपुर ३०,भदौ ।
- सर्वोच्च अदालतले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाई थुनामुक्त गर्न चौथोपटक आदेश जारी गरेलगत्तै प्रहरीले फेरि पक्रेको छ ।
- विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेलगत्तै प्रहरीले फेरि पक्रेको छ उनलाई उदयपुर जिल्लाको बिभिन्न बम विस्फोटन मा उनि बिरुद्ध मुद्दा रहेकोले उनिलाई पक्राउ गरी आज शनिबार उदयपुर ल्याईएको हो।
उदयपुर ३०,भदौ ।सर्वोच्च अदालतले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाई थुनामुक्त गर्न चौथोपटक आदेश जारी गरेलगत्तै प्रहरीले फेरि पक्रेको छ ।विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेलगत्तै प्रहरीले फेरि पक्रेको छ उनलाई उदयपुर जिल्लाको बिभिन्न बम विस्फोटन मा उनि बिरुद्ध मुद्दा रहेकोले उनिलाई पक्राउ गरी आज शनिबार उदयपुर ल्याईएको हो।
प्रहरी ले विश्वकर्मालाई भोली जिल्ला अदालत उदयपुर मा हाजीर गराउने भएको छ ,उनलाई व्यापारीसँग सात करोड रुपियाँ चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो। त्यसपछि उनलाई काभ्रे, नुवाकोट, दाङ पुराएर विभिन्न मुद्दा लगाइएको थियो । दाङमा राखिएका उनलाई प्रहरीले हेलिकप्टरबाट सर्वोच्चको आदेशमा काठमाडौं ल्याएको थियो ।सर्वोच्चको आदेश पछिउनी लाई फेरी उदयपुर को मुद्दा मा प्रहरी ले पक्राउ गरी उदयपुर ल्यायको हो।
प्रतिक्रिया