लकडाउन जेठ १० गतेसम्म बढाउने सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २२, २०७७
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन बढाउने तयारी गरेको छ ।
  • मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो ।
  • भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० सम्म बढाउने सहमति भएको स्रोतले जनाएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन बढाउने तयारी गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो ।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० सम्म बढाउने सहमति भएको स्रोतले जनाएको छ। केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुलो गर्नुपर्ने धारणा राखेका छन् ।

नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि नेपालमा कोरोनाको संक्रमणको त्रास थप बढेको छ । हिजो आइतबार एकदिन १६ जना नयाँ संक्रमित थपिएका थिए । नेपालमा हालसम्म ७५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १६ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

The 1975’s Liberating New Song Dares You To ‘Give Yourself A Try’
The 1975’s Liberating New Song Dares You To ‘Give Yourself A Try’
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
बाबुरामको नयाँ शक्तीमा हालसम्म कै ठुलो पहिरो, यी केन्द्रिय नेताले गर्दैछन् माओवादी प्रबेश…
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
सभामुख घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुँदै, आजै पदभार सम्हाल्नुहुने
सभामुख घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिनुहुँदै, आजै पदभार सम्हाल्नुहुने
गुजरातलाई डेब्यू वर्षमै आइपीएलकाे उपाधि
गुजरातलाई डेब्यू वर्षमै आइपीएलकाे उपाधि
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २०-बुँदे योजना, समीक्षा गर्दै हमास
कुटपिटबाट एकजनाकाे मृत्यु, ७ जना पक्राउ
कुटपिटबाट एकजनाकाे मृत्यु, ७ जना पक्राउ
काठमाडौँका स्थानीय तहमा भदौ १५ सम्म सेवा स्थगित
देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल
देउवासँग हामीलाई लोकतन्त्रको पाठ पढाउने योग्यता छैन : विष्णु पौडेल
ओखलढुंगाका दुई गाउँपालिकामा एमालेको अग्रता
ओखलढुंगाका दुई गाउँपालिकामा एमालेको अग्रता