सरकारी जागिर छोडेर राजनीतिमा आएका रामेश्वर राय सांसद बने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सरकारी जागिर छोडेर राजनीतिमा आएका रामेश्वर राय सांसद बने

सारांश

  • सर्लाही, मंसिर २५ – सर्लाही ३ मा माओवादी केन्द्रका रामेश्वर राय यादव विजयी हुनुभएको छ ।
  • उहाँले २२ हजार ३ सय ६७ मत सहित जित हासिल गर्नुभएको हो ।
  • उहाँका प्रतिस्पर्धी कांग्रेसका हरेशप्रसाद महतोले १४ हजार ९ सय २९ मत पाउनुभयो ।

सर्लाही, मंसिर २५ – सर्लाही ३ मा माओवादी केन्द्रका रामेश्वर राय यादव विजयी हुनुभएको छ ।

उहाँले २२ हजार ३ सय ६७ मत सहित जित हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका हरेशप्रसाद महतोले १४ हजार ९ सय २९ मत पाउनुभयो । यस्तै तेस्रो स्थानमा भने स्वतन्त्र उम्मेदवार रहे ।

स्वतन्त्र उम्मेदवार नरेन्द्र साह कलवारले १२ हजार ८६ मत ल्याउनुभयो । नेपालको राजनीतिक परिवर्तनसँगै यादव सरकारी जागिर छाडेर उहाँ २०४१ सालमा सद्भावना पार्टीमा प्रवेश गर्नुभएको हो । उहाँ २०५२ मा कानुन मन्त्री र पछि समाजकल्याण र वनमन्त्री बनिसक्नु भएको छ । २०६४ को मधेश अन्दोलनसँगै उहाँ मधेसी जनअधिकार फोरममा आइपुग्नु भयो ।

उहाँ २०७० सालमा समानुपातिकतर्फबाट सभाषद बन्नुभएको थियो । फोरम भित्रको विवादसँगै नेता राय विजय कुमार गच्छदारको लोकतान्त्रिक फोरममा पुग्नुभयो । उहाँले लोकतान्त्रिक फोरममा पार्टीको वरिष्ठ उपाध्यक्ष पद पाउनुभयो ।

वरिष्ठ उपाध्यक्ष रहेका राय गत स्थानीय तह निर्वाचनताका माओवादी केन्द्रमा प्रवेश गरेपछि उहाँको राजनीति एकाएक फेरियो र उहाँले नवप्रवेशी नेताकै हैसियतमा सर्लाहीको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट पाउनुभयो ।

राजपा नवप्रवेशी नेताले टिकट पाएपछि पूराना नेता कार्यकर्ताहरुमा केही निराशा छाएको छ ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Bhakta Kc

    बधाई

    Comment Author

    Manu Yadav

    Badhai xa subhakamna pni

    Comment Author

    Shishir Ghimire

    Jita ra kehi hunna bikash garara dhakau ramro hunxa

    Comment Author

    Dhiraj Jayswal

    बधाई छ कमरेड

    Comment Author

    Gautam Shrivastav

    Congratulations all the best and good luck

    Comment Author

    Bikram Basnet

    Jagir ma bhanda sansad ma charra—pa hunxha ta-,

    Comment Author

    Braj Mohan Jha

    Conguralatations daju

    Comment Author

    Krishna Kumar Pradhan

    congratulations and best of luck

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
मनाेरञ्जन समाचार : बलिउड अभिनेत्री करीना अब राजनीतिमा, कांग्रेले उम्मेद्वार बनाउने तयारी
डिप्रोक्स लघुवित्तको २३ हजार शेयर बिक्रिमा
डिप्रोक्स लघुवित्तको २३ हजार शेयर बिक्रिमा
मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ
मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ
ताेकिएभन्दा यती थाेरै तलब पाउछन् सेक्युरिटी गार्ड
प्रधानसेनापति क्षत्रीद्वारा नेपाल-भारत संयुक्त सैन्य अभ्यासको निरीक्षण
प्रधानसेनापति क्षत्रीद्वारा नेपाल-भारत संयुक्त सैन्य अभ्यासको निरीक्षण
न्यूजिल्याण्डका लागि नेपालका राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
न्यूजिल्याण्डका लागि नेपालका राजदूत दाहालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
जव देउवालाई सोधेको प्रश्नको जवाफ प्रचण्डले ओलीलाई दिए…
प्रेममा धोका खाएपछि सडकमा पुगेका यी पूर्व नासु
प्रेममा धोका खाएपछि सडकमा पुगेका यी पूर्व नासु
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
मुख्य मन्त्री पौडेल अध्यक्ष रहेको क्याम्पसले नेपाल भरिमा नै तेस्रो स्थान हासिल
आज विवाह पञ्चमी पर्व मनाइँदै
आज विवाह पञ्चमी पर्व मनाइँदै

तपाईंले छुटाउनुभयो कि?