सरकार गठन र स्थानीय चुनावबारे छलफल गर्न कांग्रेस बैठक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
सरकार गठन र स्थानीय चुनावबारे छलफल गर्न कांग्रेस बैठक

सारांश

  • काठमाडौं, जेठ २५ – नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठक बसिरहेको छ ।
  • केन्द्रिय कार्यालय सानेपामा चलिहरेको बैठकमा स्थानीय तहको दोश्रो चरणको चुनाव तथा सरकार गठनका बारेमा छलफल भइरहेको नेताहरुले बताएका छन्।
  • स्थानीय तहको चुनावमा उम्मेद्वार छान्न बाँकी रहेका महानगरपालिका तथा नगरपालिकामा उम्मेद्वार टुंगो लगाउने र सरकार विस्तारमा पार्टीभित्रको भागबण्डा मिलाउने विषयमा छलफल भइरहेको हो ।

काठमाडौं, जेठ २५ – नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठक बसिरहेको छ । केन्द्रिय कार्यालय सानेपामा चलिहरेको बैठकमा स्थानीय तहको दोश्रो चरणको चुनाव तथा सरकार गठनका बारेमा छलफल भइरहेको नेताहरुले बताएका छन्।

स्थानीय तहको चुनावमा उम्मेद्वार छान्न बाँकी रहेका महानगरपालिका तथा नगरपालिकामा उम्मेद्वार टुंगो लगाउने र सरकार विस्तारमा पार्टीभित्रको भागबण्डा मिलाउने विषयमा छलफल भइरहेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बने पनि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट छ । मन्त्रालय नतोकी मन्त्री बन्न मात्र आग्रह गरिएको भन्दै पौडेल पक्षले मन्त्रीको नाम नपठाएपछि बुधबार देउवाले आफूपक्षका तीनजना नेतालाई मन्त्री बनाउनुभएको थियो ।

(www.sweet-factory.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Krushna Abhishek and Rajniesh Duggall starrer ‘Teri Bhabhi Hai Pagle’ poster is out!
Krushna Abhishek and Rajniesh Duggall starrer ‘Teri Bhabhi Hai Pagle’ poster is out!
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
बालकृष्ण ढुंगेललाई स्वागत गर्दै बबाबुराम भट्टराइले सरकार संग राखे यस्तो माग !
घानामा बस ठोक्किँदा ९ जनाको मृत्यु
घानामा बस ठोक्किँदा ९ जनाको मृत्यु
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
३३ किलो सुन प्रकरण: एसएसपी खत्री फरार !
३३ किलो सुन प्रकरण: एसएसपी खत्री फरार !
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ ? प्लाष्टिक नाई भन्नु ल !
विश्वभर कोरोना निको हुनेको संख्या १० लाख नाघ्यो
विश्वभर कोरोना निको हुनेको संख्या १० लाख नाघ्यो
सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश फुँयालले हेर्न नमिल्ने
सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश फुँयालले हेर्न नमिल्ने