घानामा बस ठोक्किँदा ९ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
२७ पटक हेरिएको
Shares
घानामा बस ठोक्किँदा ९ जनाको मृत्यु

सारांश

  • काठमाडौं ।
  • घानाको पूर्वी क्षेत्रमा दुईवटा बस एकापसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।
  • घाना नेशनल फायर सर्भिसका पूर्वी क्षेत्रीय डिभिजन कमाण्डर जेनिफर ना यार्ली क्वेले सिन्ह्वालाई बताएअनुसार यात्रुवाहाक बस विपरीत दिशामा जाँदै गरेको अर्को बससँग आइतबार अक्रा-कुमासी राजमार्गको बोन्सु नजिकै एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

काठमाडौं । घानाको पूर्वी क्षेत्रमा दुईवटा बस एकापसमा ठोक्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ।

घाना नेशनल फायर सर्भिसका पूर्वी क्षेत्रीय डिभिजन कमाण्डर जेनिफर ना यार्ली क्वेले सिन्ह्वालाई बताएअनुसार यात्रुवाहाक बस विपरीत दिशामा जाँदै गरेको अर्को बससँग आइतबार अक्रा-कुमासी राजमार्गको बोन्सु नजिकै एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

सो दुर्घटनामा दुई महिला र सात पुरुषसहित नौ जनाको घटनास्थलमै मृत्यु भएको घाना प्रहरी सेवाका अधिकारीहरूले बताएका छन् । त्यसैगरी घाइते भएका ११ जनालाई उद्धार गरी राजमार्गबाट किबीको सरकारी अस्पताल पुर्याइएको छ । मृतकको शव पनि पहिचान हुन बाँकी छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर प्रहरीको कामबाट सबै खुसी छन् : नगर प्रमुख चिरीबाबु
नगर प्रहरीको कामबाट सबै खुसी छन् : नगर प्रमुख चिरीबाबु
चिनीमा युरिया मल मिसिएको भेटिएपछि…
चिनीमा युरिया मल मिसिएको भेटिएपछि…
काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा
काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा
हज कमिटी अध्यक्षको बदमासीले पाएनन् १० जना मक्का जान
हज कमिटी अध्यक्षको बदमासीले पाएनन् १० जना मक्का जान
बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
३८ हजार तक्मा मन्त्रालयमा बेवारिसे, लिलामी गर्ने तयारी
३८ हजार तक्मा मन्त्रालयमा बेवारिसे, लिलामी गर्ने तयारी
सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ
सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ
खगेन्द्र लामिछाने पानीफोटोको निर्देशक
खगेन्द्र लामिछाने पानीफोटोको निर्देशक
आई–लिग : बिमल घर्तीमगरको टिम बराबरीमा रोकियो
आई–लिग : बिमल घर्तीमगरको टिम बराबरीमा रोकियो
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?
संघ र प्रदेशमा रहने कर्मचारीको दरबन्दीकाे टुङ्गाे लाग्याे, कुन प्रदेशमा कति दरबन्दी रहने ?

तपाईंले छुटाउनुभयो कि?