सरापे र रेम्बो डिस्को गएर झगडा गरेपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सरापे र रेम्बो डिस्को गएर झगडा गरेपछि…

सारांश

  • काठमाडौं, पुस १५ ।
  • जेठ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’को ‘आमैले भन्थे धाराको पानी’ बोलको गीतमा यादव देवकोटा ‘सरापे’ र राजु कमेडी ‘रेम्बो’ लाई देख्न सकिन्छ ।
  • ओम सुनारले रिमिक्स गरेको गीतको म्यूजिक भिडियो डिस्कोमा सुटिङ गरिएको छ ।

काठमाडौं, पुस १५ । जेठ ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’को ‘आमैले भन्थे धाराको पानी’ बोलको गीतमा यादव देवकोटा ‘सरापे’ र राजु कमेडी ‘रेम्बो’ लाई देख्न सकिन्छ ।

ओम सुनारले रिमिक्स गरेको गीतको म्यूजिक भिडियो डिस्कोमा सुटिङ गरिएको छ । डिस्कोमा अनुपविक्राम शाही, मिन तामाङ, सरापे र रेम्बोलाई देख्न सकिन्छ ।

हातमा बियर लिँदै नाचिरहेको बेलामा उनीहरुबीच एक आपसमा झगडा पर्छ । झगडा केटीको कारण परेको भिडियोमा देख्न सकिन्छ ।

कुसुम गजमेरको शब्द र रन्जित गजमेरको संगीत रहेको गीतलाई ‘झमक बहादुर’मा भने रिमिक्स गरिएका हो । रिमिक्समा ओमसँगै कविता श्रेष्ठ र मिस्टर आरजेको स्वर सुन्न सकिन्छ ।

निर्देशक भोमन कटुवालले क्लब डान्सको रुपमा प्रस्तुत गरिएको भिडियोलाई नयाँ पुस्तालाई मनपर्ने शैलीमा तयार पारेका छन् । फिल्मको ओएसटीको रुपमा प्रस्तुत गरिएको यो गीत ‘साइनो’ फिल्ममा समावेश गीतको रिमिक्स भर्सन हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेल
लौहपुरुष सिंहको स्मृति दिवस
लौहपुरुष सिंहको स्मृति दिवस
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
तरकारीको मुल्य वृद्धि, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार
तरकारीको मुल्य वृद्धि, प्याज प्रतिकेजी १२० र गोलभेडा १०० मा कारोबार
‘हाइप्रोफाइल’ भ्रष्टाचारका मुद्दा धमाधम फर्स्यौटमा
‘हाइप्रोफाइल’ भ्रष्टाचारका मुद्दा धमाधम फर्स्यौटमा
पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना !
पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना !
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
कमल थापाको आरोप; कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन चाहेन…
कमल थापाको आरोप; कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन चाहेन…
प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति भेट्दै ओली
प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपति भेट्दै ओली
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी
प्रहरीकाे अाँखा छलेर राती राती ढुंगा गिट्टि बालुवा तस्करी

तपाईंले छुटाउनुभयो कि?