एमालेले उम्मेदवार छनोटका लागि मापदण्ड बनायो

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ११, २०७९
|
|
५६ पटक हेरिएको
Shares
एमालेले उम्मेदवार छनोटका लागि  मापदण्ड बनायो

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले) ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
  • भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

काठमाडौँ । नेकपा (एमाले) ले यही भदौ २० गतेभित्रमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको सिफारिस केन्द्रमा गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

भदौ १० गतेदेखि दुई दिनसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भएको चौथो केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भदौ २० भित्रमा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देशन दिएको बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

पार्टीले समानुपातिकतर्फको बन्दसूचीका लागि उम्मेदवारको प्रस्ताव पठाउँदा सन्तुलन, समावेशी र अवसरको न्यायोचित वितरणलाई समेत ध्यान दिन जिल्ला कमिटीबाट सिफारिस गर्न निर्देशन दिएको छ ।

जिल्ला कमिटीले सिफारिस गरेको उम्मेदवारको प्रदेश कमिटीले आफ्नो राय भए सोसमेत उल्लेख गरेर केन्द्रमा पठाउने र केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको प्रत्यक्ष वा समानुपातिकतर्फको निर्णयलाई पुनःविचार गर्नसक्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुन सक्रिय, २ दिन पश्चिमी क्षेत्रमा भारी वर्षा हुने
मनसुन सक्रिय, २ दिन पश्चिमी क्षेत्रमा भारी वर्षा हुने
बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय
बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय
नेतृत्व नछोडे देउवाको विपत्ति नजिकै
नेतृत्व नछोडे देउवाको विपत्ति नजिकै
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
निजी सवारी चल्न दिइने गरी लकडाउन खुकुलो बनाइदै
निजी सवारी चल्न दिइने गरी लकडाउन खुकुलो बनाइदै
धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ
धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
संसदिय सुनुवार्इ समितिको महत्व कति छ भन्ने कुरा प्रधानन्यायाधिशको निर्णयले स्थापित गराउँछ: पार्वत गुरुङ
९० करोडको गुरुयोजनामा धारापानीको पर्यटन प्रवद्र्धन
९० करोडको गुरुयोजनामा धारापानीको पर्यटन प्रवद्र्धन
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो