कालिकोटमा पहिराेले घर बगायाे !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कालिकोटमा पहिराेले घर बगायाे !

सारांश

  • काठमाडाै, ११ भदाै ।
  •   कालिकोटमा सोमबार दिउँसोदेखि भिषण पहिरो आएको छ ।
  • पहिरोले एक पहिरोले एक घर बगाएको छ।

काठमाडाै, ११ भदाै ।  कालिकोटमा सोमबार दिउँसोदेखि भिषण पहिरो आएको छ । पहिरोले एक पहिरोले एक घर बगाएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले दिएको जानकारी अनुसार खाँडचक्र नगरपालिका ५ पिलीनजिकै नल्फामा आएको पहिरोले एक घर बगाएको छ भने ७० घर जोखिममा परेका छन्।

‘पहिरो निरन्तर आएरहेका छ’ डिएसपी शर्माले भने, ‘पहिरोले ३० पुर्ने सम्भावना रहेको छ।’
कर्णाली राजमार्ग नजिकै आएको पहिरोले गाउँनै सखाप पर्नसक्ने शर्माले बताए तर मानविय क्षति भने भएको छैन।

(conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु
मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु
जेन-जीहरुले पार्टी खोल्नुपर्छ : वरिष्ठ अधिवक्ता डा.पण्डित
जेन-जीहरुले पार्टी खोल्नुपर्छ : वरिष्ठ अधिवक्ता डा.पण्डित
कस्ता रहला बिहीबार देशभरको मौसम?
पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष
पोखरा निर्विवाद प्रदेश राजधानी- अखण्ड र एकीकृत बनाउने उद्घोष
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
माओवादीले गरे एमाले कार्यकर्ताको हत्या : जंगली रुपमा प्रस्तुत हुँदै माओवादी केन्द्र
गण्डकी प्रदेशले कर्मचारीलाई घुमफिर भत्तामा ९० लाख छुट्यायो
गण्डकी प्रदेशले कर्मचारीलाई घुमफिर भत्तामा ९० लाख छुट्यायो
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
किर्ते गरी अर्कैको नाममा जग्गा पास गरिदिने बिचौलियाहरु यसरी पक्राउ परे
सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी
सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी
युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य
युईएलाई दुई पटक हराएको नेपालले पुनः दियो १६३ रनको लक्ष्य

तपाईंले छुटाउनुभयो कि?