सर्पले टोकेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
सर्पले टोकेर मृत्यु

सारांश

  • धनुषा, २३ भदौ सर्पले टोकेर गम्भीर घाइते भएका छिरेश्वरनाथ नगरपालिका–५ बस्ने मिथिला नगरपालिका–३ श्रीपुरका शम्भु यादवको १२ वर्षीय छोरा आसिक यादवको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

धनुषा, २३ भदौ
सर्पले टोकेर गम्भीर घाइते भएका छिरेश्वरनाथ नगरपालिका–५ बस्ने मिथिला नगरपालिका–३ श्रीपुरका शम्भु यादवको १२ वर्षीय छोरा आसिक यादवको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?