सर्लाहीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको निधन

सारांश

  • काठमाडौं।
  • सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक आज विहान साढे ६ बजे त्रिशुली नदीमा खस्दा दुई जनाको निधन भएको छ।
  • इँटा लिएर काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक बिहान पौने ६ बजेतिर चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकबाट त्रिशूली नदीमा खसेको चितवन चितवन प्रहरीले जानकारी दियो।

काठमाडौं। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक आज विहान साढे ६ बजे त्रिशुली नदीमा खस्दा दुई जनाको निधन भएको छ।

इँटा लिएर काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक बिहान पौने ६ बजेतिर चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकबाट त्रिशूली नदीमा खसेको चितवन चितवन प्रहरीले जानकारी दियो।
दुर्घटनमा दुर्ई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका सहचालक सर्लाहीका करिव १९ वर्षीय बालकिशोर यादव रहेका छन् भने अर्का मृतकको परिचय खुल्न सकेको छैन।

(https://prodavinci.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?