सोलुखुम्बुमा १ थान भरुवा बन्दुक सहित मगर पक्राउ
सारांश
- उदयपुर ९,भदौ।
- सोलुखुम्बु जिल्लाको दूधकोशी गाउँपालिका वार्ड नम्बर ७, थानेखोलाका गंगा बहादुर मगरलाई १ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ।
- प्रहरी चौकी बाकुको गस्ती टोलीले घरबाट बन्दुक बरामद भएपछि मगरलाई पक्राउ गरेको हो।
उदयपुर ९,भदौ। सोलुखुम्बु जिल्लाको दूधकोशी गाउँपालिका वार्ड नम्बर ७, थानेखोलाका गंगा बहादुर मगरलाई १ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ।प्रहरी चौकी बाकुको गस्ती टोलीले घरबाट बन्दुक बरामद भएपछि मगरलाई पक्राउ गरेको हो।
निज को घरमा बन्दुक रहेको विशेष सूचना पाएपछि प्रहरी ले मगरको घरमा गई खानतलासी गरिएको र घरबाट बन्दुक बरामद भयको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
घट्नाको थप अनुसन्धान भइरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया