अख्तियार प्रमुख कार्की एक सातादेखि दुबईमा रहेको खुलासा..

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २, २०७३
|
|
१२९ पटक हेरिएको
Shares
अख्तियार प्रमुख कार्की एक सातादेखि दुबईमा रहेको खुलासा..

सारांश

  • कार्तिक २, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की एक सातादेखि दुबईको शेख जायद रोडस्थित बिनथानी होटलमा रहेको स्रोतले बताएको छ ।
  • स्रोतका अनुसार कार्की भोली नै नेपाल फिर्ता हुने तालिका रहेको छ ।
  • स्रोतले कुन विमानबाट कति बजे नेपाल फर्किने भन्ने बारे भने कुनै सूचना नभएको जानकारी दिएको छ ।

कार्तिक २, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की एक सातादेखि दुबईको शेख जायद रोडस्थित बिनथानी होटलमा रहेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार कार्की भोली नै नेपाल फिर्ता हुने तालिका रहेको छ । स्रोतले कुन विमानबाट कति बजे नेपाल फर्किने भन्ने बारे भने कुनै सूचना नभएको जानकारी दिएको छ ।

स्रोतका अनुसार नै कार्कीले दुबईमा रहादा दुबई मल पनि घुम्न गएको त्यहाँ कार्यरत नेपालीहरुले देखेको दाबि गरेका छन् ।

चार दिनको कार्यक्रमका लागि १० दिनको बिदा लिएर घटस्थापना अघि क्यानडा गएका कार्की हालसम्म देश बाहिर नै रहेका छन् । उनले राष्ट्रपति समक्ष थप १ण् दिनका लागि बिदा थप्न निवेदन दिएका थिए । अदालतले म्याद तामेल गरिसकेकाले मुद्दाको प्रकृया अघि बढाउन उनी देशमा रहे/नरहे पनि कुनै फरक पर्दैन ।

सर्वोच्च अदालतको टोलीले कार्कीको घरमा उनको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गर्ने आदेशको म्याद तामेल गरेको छ । दसैंअघि नै म्याद तामेल गर्न खोजे पनि पटक–पटकको अवरोध खेपेको सर्वोच्चको टोलीले काठमाडौं महानगरपालिका वडा नं १० का सचिव सरिता राईको रोहबरमा मंगलबार दिउासो कार्कीको घरमा म्याद तामेल गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरिता गिरीको सांसद पद गुम्यो, जसपालाई नेतृत्वलाई चुनौती दिइन्
सरिता गिरीको सांसद पद गुम्यो, जसपालाई नेतृत्वलाई चुनौती दिइन्
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
आइजिपी खनालले भने ‘डिएसपी कुमोद ढुंगेल गलत मान्छे हो’
आइजिपी खनालले भने ‘डिएसपी कुमोद ढुंगेल गलत मान्छे हो’
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै
आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै
झलक दिखला जाको रिजल्ट आउट ! तेरियाले जितिन् ताज
झलक दिखला जाको रिजल्ट आउट ! तेरियाले जितिन् ताज
९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि
९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
‘एक रुपैयाँ’ले बनाएकाे रहेछ सरकार हल्लाउने निर्मलाकाे याे पाेस्टर
विवाह गर्न र बच्चा पाउन सरकारले जनतालाई दियो यस्तो अफर
विवाह गर्न र बच्चा पाउन सरकारले जनतालाई दियो यस्तो अफर
यी पाँच शक्तिले परिवर्तन गर्छन विश्व?
यी पाँच शक्तिले परिवर्तन गर्छन विश्व?

तपाईंले छुटाउनुभयो कि?