सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
२८७ पटक हेरिएको
Shares

सारांश

  • सर्लाहीको इश्वरपुरमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ ।
  • इश्वरपुर नगरपालिका-१४ मा पर्ने बाँके जंगलमा घर लिपपोतका लागि माटो खन्न गएकाहरुको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा हरकटवाका ३४ वर्षीया राममती देवी, १३ वर्षीय अभिषेक महतो, १० वर्षीया अन्सुकुमारी महतो र ३२ वर्षीया पबिता देवी महतो रहेको सर्लाहीका एसपी उत्तम सुवेदीले जानकारी दिए ।

सर्लाहीको इश्वरपुरमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । इश्वरपुर नगरपालिका-१४ मा पर्ने बाँके जंगलमा घर लिपपोतका लागि माटो खन्न गएकाहरुको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा हरकटवाका ३४ वर्षीया राममती देवी, १३ वर्षीय अभिषेक महतो, १० वर्षीया अन्सुकुमारी महतो र ३२ वर्षीया पबिता देवी महतो रहेको सर्लाहीका एसपी उत्तम सुवेदीले जानकारी दिए ।

पबिताको धनुषाको लालगढमा उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

घटनामा ३५ वर्षीया रामरती देवी घाइते भएकी छन् |

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश प्रमुखका गाडीमा खै त झन्डा !
प्रदेश प्रमुखका गाडीमा खै त झन्डा !
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
रोशनी शाही र कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकार ‘इञ्जा अवार्ड’बाट सम्मानित
विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ
विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ
लगातार  वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढ्यो !
लगातार वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढ्यो !
दुई बर्ष पहिले सुमुन्द्रमा हराएको क्यामेरा भेटियो, चार्ज अझै बाँकि
दुई बर्ष पहिले सुमुन्द्रमा हराएको क्यामेरा भेटियो, चार्ज अझै बाँकि
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
काङ्ग्रेस बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी
मौरीपालनबाट वार्षिक अठार लाख आम्दानी
प्रधानमन्त्री ओलीले भने ठीक छु चाँडै काममा फर्किन्छु
प्रधानमन्त्री ओलीले भने ठीक छु चाँडै काममा फर्किन्छु
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
कांग्रेस र राजपाका कायर्यकर्ताबीच झडप हुँदा मतदान स्थगित, प्रहरीद्वारा ४ राउण्ड हवाइ फायर