कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताबीच सर्लाहीको कौडेना गाउँपालिका २ जनता माध्यमिक विद्यालय फूलपरासी मतदान केन्द्रमा झडप भएपछि मतदान स्थगित भएको छ ।
एक जना अशक्त व्यक्तिको मत हाल्ने विषयलाई लिएर उनीहरुबीच झडप भएको हो । दुई दलका कार्यकर्ताबीच झडप हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ । सो क्षेत्र निर्वाचन क्षेत्र न. २ मा कांग्रेसका जंगिलाल राय र राजपा नेपालका महेन्द्र राय यादव चुनावी मैदानमा छन् ।
कांग्रेस र राजपाका कायर्यकर्ताबीच झडप हुँदा मतदान स्थगित, प्रहरीद्वारा ४ राउण्ड हवाइ फायर
सारांश
- कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताबीच सर्लाहीको कौडेना गाउँपालिका २ जनता माध्यमिक विद्यालय फूलपरासी मतदान केन्द्रमा झडप भएपछि मतदान स्थगित भएको छ ।
- एक जना अशक्त व्यक्तिको मत हाल्ने विषयलाई लिएर उनीहरुबीच झडप भएको हो ।
- दुई दलका कार्यकर्ताबीच झडप हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया