अनावृष्टिः सात लाख हेक्टर जमिनमा असर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
अनावृष्टिः सात लाख हेक्टर जमिनमा असर

सारांश

  • कुनमिङ, ९ जेठ ।
  • चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ ।
  • विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ ।

कुनमिङ, ९ जेठ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ ।विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ ।यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ ।अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ । स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई स्वास्थ्य समेतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

सुख्खासँग जुध्न प्रान्तीय सरकारले १७६ वटा पानी ट्याँकर पठाएको छ । यी ट्याँकरको पानी खेतीबालीका लागि प्रयोग गरिने सरकारले जनाएको छ ।खानेपानीको अभाव समेत झेलिरहेका करिब ३० हजार मानिसका लागि यी ट्याँकरबाट पछिल्लो समय झण्डै पाँच हजार ६४३ टन पानी वितरण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
जापानमा सन् २०३० को मध्यपछि पेट्रोल कारको बिक्री बन्द गर्ने योजना
वीर अस्पताल र ट्रमा सेन्टर अपाङ्ग
चार जना सवार विमान दुर्घटना, खोजी जारी
चार जना सवार विमान दुर्घटना, खोजी जारी
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
अफगानिस्तानमा भीषण हवाई कारबाही, २८ जना मारिए
अफगानिस्तानमा भीषण हवाई कारबाही, २८ जना मारिए
ठेक्का हटेपछि आम्दानी
Two killed in road mishap
Two killed in road mishap
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन

तपाईंले छुटाउनुभयो कि?