सलमान खानको ‘बिग बोस’ सो अब नेपालमा पनि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सलमान खानको ‘बिग बोस’ सो अब नेपालमा पनि…

सारांश

  • काठमाडौं, ८ वैशाख – भारतमा सलमान खान होस्ट रहेको निकै चर्चित रियालिटी सो ‘बिग बोस’ नेपालमा पनि हुने भएको छ ।
  • बलिउडमा निकै चर्चित भएपछि ‘बिग बोस’ नेपालमा पनि आयोजना गर्न लागिएको हो ।
  • ‘बिग बोस’ नेपाल नाम दिइएको कार्यक्रममा अभिनेता सुनिल थापाले होस्ट गर्नेछन् ।

काठमाडौं, ८ वैशाख – भारतमा सलमान खान होस्ट रहेको निकै चर्चित रियालिटी सो ‘बिग बोस’ नेपालमा पनि हुने भएको छ । बलिउडमा निकै चर्चित भएपछि ‘बिग बोस’ नेपालमा पनि आयोजना गर्न लागिएको हो ।

‘बिग बोस’ नेपाल नाम दिइएको कार्यक्रममा अभिनेता सुनिल थापाले होस्ट गर्नेछन् । बिग ब्रोदरको फर्म्याट सूत्र मोडलिङ एण्ड आर्ट क्रियसन र एण्डिमोल साइन ग्रुप मिलेर बिग बोसलाई नेपालमा सञ्चालन गर्न लागेका हुन् ।

कार्यक्रममा १२ सेलिब्रेटी सहित अन्य ८ जना सामान्य व्यक्तिलाई सहभागी गराइने आयोजकले बताइएको छ ।

यतिबेला ‘बिग बोस’ नेपालको अफिसियल पेजमा सहभागी हुने आवेदन फर्म खुलिसकेको छ । राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने नयाँ कार्यक्रम कहिले र कुन टेलिभिजनमा हेर्न सकिन्छ भन्ने खुलाइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्षाको समीक्षा : वित्तीय प्रगति कमजोर
रक्षाको समीक्षा : वित्तीय प्रगति कमजोर
यौनकर्मी र लागूऔषध को कारण टंकप्रसाद भट्टराई को हत्या
यौनकर्मी र लागूऔषध को कारण टंकप्रसाद भट्टराई को हत्या
शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली
शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली
हेर्नुहोस को को  टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
हेर्नुहोस को को टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
आयोग बनाएर ६ महिनाभित्र मिचिएका सरकारी जग्गा फिर्ता ल्याउने
आयोग बनाएर ६ महिनाभित्र मिचिएका सरकारी जग्गा फिर्ता ल्याउने
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
किसानलाई गहुँ भित्र्याउने चटारो, उत्पादन बढ्ने अनुमान
सुनिता राई कन्दङ्वा ‘एक जुवा घाम’
सुनिता राई कन्दङ्वा ‘एक जुवा घाम’
शिक्षा मन्त्रालयका ७५ जना उप–सचिवहरू जिम्मेवारी  बिहिन
शिक्षा मन्त्रालयका ७५ जना उप–सचिवहरू जिम्मेवारी  बिहिन
सन्दर्भ: संविधान दिवस शिक्षा अधिकार कार्यान्वयनका लागि नयाँ आधार तय
सन्दर्भ: संविधान दिवस शिक्षा अधिकार कार्यान्वयनका लागि नयाँ आधार तय

तपाईंले छुटाउनुभयो कि?