सवारी दुर्घटनामा तेस्रो पक्षको बीमा रकम बढाउने तयारी गर्दै यातायात व्यवस्था विभाग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा तेस्रो पक्षको बीमा रकम बढाउने तयारी गर्दै यातायात व्यवस्था विभाग

सारांश

  • काठमाडौं, १७ पुस ।
  • यातायात व्यवस्था विभागले सवारी साधनमा लगाउँदै आएको तेस्रो पक्षको बीमा रकम बढाउने तयारी थालेको छ ।
  • विभागले सवारी दुघटनाबाट तेस्रो पक्षले पाउने क्षतिपूर्ति रकम बढाउने प्रस्ताव बीमा कम्पनीहरुलाई गरेपनि बीमा कम्पनीहरुले चासो दिएका छैनन् ।

काठमाडौं, १७ पुस । यातायात व्यवस्था विभागले सवारी साधनमा लगाउँदै आएको तेस्रो पक्षको बीमा रकम बढाउने तयारी थालेको छ । विभागले सवारी दुघटनाबाट तेस्रो पक्षले पाउने क्षतिपूर्ति रकम बढाउने प्रस्ताव बीमा कम्पनीहरुलाई गरेपनि बीमा कम्पनीहरुले चासो दिएका छैनन् । तर विभागले हाल कायम क्षतिपूर्ति रकमलाई दोब्बर बनाउने तयारी गरेको छ ।

अहिलेको व्यवस्था अनुसार सवारी दुर्घटनामा तेस्रो पक्षको मृत्यु भएमा पीडित परिवारलाई ५ लाख रुपैयाँ बीमा रकम उपलब्ध गराउने र घाइतेको उपचारको लागि ३ लाख रुपैयाँ बीमा कम्पनीले व्यहोर्नु पर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो : जनार्दन शर्मा
अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो : जनार्दन शर्मा
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी
मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी
तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर
पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर
इलाममा मतगणना ढिलो हुने, सिसी क्यामेरा राखेर मत गनिने
इलाममा मतगणना ढिलो हुने, सिसी क्यामेरा राखेर मत गनिने
हतारको काम, के हो नेपालको नाम ?
हतारको काम, के हो नेपालको नाम ?
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
आइएनजिओकाे खर्चमा कृषि मन्त्रालयका १८९ कर्मचारी विदेश भ्रमणमा
छायां नगर प्रमुख भएर जनताको काम गर्छु ः खाँण
छायां नगर प्रमुख भएर जनताको काम गर्छु ः खाँण
ढाकाटोपीमा ‘माेदी रणनिती’  गाेर्खाहरूकाे समाधान ‘बोलेर होइन काम गरेर देखाउने वचन’
ढाकाटोपीमा ‘माेदी रणनिती’ गाेर्खाहरूकाे समाधान ‘बोलेर होइन काम गरेर देखाउने वचन’

तपाईंले छुटाउनुभयो कि?