इलाममा मतगणना ढिलो हुने, सिसी क्यामेरा राखेर मत गनिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
४८ पटक हेरिएको
Shares
इलाममा मतगणना ढिलो हुने, सिसी क्यामेरा राखेर मत गनिने

सारांश

  • इलाम, असार १५ – इलाममा मतगणना ढिलो सुरु हुने भएको छ ।
  • बिहीबार बिहान ७ बजेपछि सर्वदलीय बैठक बस्ने र बिहान १० बजेदेखि मतगणना गरिने जिल्ला निर्वाचन कार्यलय इलामका अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार राजनीतिक दलका प्रतिनिधिसँगको सल्लाह बमोजिम नै खाना खाएर मात्र मतगणना गर्ने निर्णय भएको हो ।

इलाम, असार १५ – इलाममा मतगणना ढिलो सुरु हुने भएको छ । बिहीबार बिहान ७ बजेपछि सर्वदलीय बैठक बस्ने र बिहान १० बजेदेखि मतगणना गरिने जिल्ला निर्वाचन कार्यलय इलामका अधिकारी प्रेमकुमार काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजनीतिक दलका प्रतिनिधिसँगको सल्लाह बमोजिम नै खाना खाएर मात्र मतगणना गर्ने निर्णय भएको हो । इलामका चुलाचुली गाउँपालिका र माङ्गसेबुङ्ग गाउँपालिमा रातको १२ बजेसम्म पनि मतपेटिका संकलन भइसकेको थिएन ।

४ नगरपालिका र ६  गाउँपालिका रहेको इलाममा मतपेटिका राखिएको ठाउँमा सिसी टिभी जडान गरिएको छ ।  मतगणना पनि सिसी टिभीकै निगरानीमा गरिने मूख्य  निर्वाचन कार्यलय इलामले जानकारी दिएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी
प्रचण्डको क्षेत्रमा एमालेको बागी उम्मेदवारी
नागरिकका वैयक्तिक गोपनीयता कायम होस्
नागरिकका वैयक्तिक गोपनीयता कायम होस्
भोलीदिेखि राष्ट्रपति भण्डारी कतारको ३ दिने भ्रमणमा
भोलीदिेखि राष्ट्रपति भण्डारी कतारको ३ दिने भ्रमणमा
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस: नेपालको अवस्था झन् खस्कँदै
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
स्वास्थ्य क्षेत्रको माफियाकरण विरुद्ध डा. गोविन्द केसीको पुनः सत्याग्रहको चेतावनी: सरकारलाई साउन ५ सम्मको अल्टिमेटम
स्वास्थ्य क्षेत्रको माफियाकरण विरुद्ध डा. गोविन्द केसीको पुनः सत्याग्रहको चेतावनी: सरकारलाई साउन ५ सम्मको अल्टिमेटम
अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते हुने
अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते हुने
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू