सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
३० पटक हेरिएको
Shares
सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी मार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताएका छन् ।
  • राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल लगायत तीनजना सहकारीकर्मीलाई नेकपामा प्रवेश गराउंदै सरकारले भूउपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादन बढाउने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी मार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल लगायत तीनजना सहकारीकर्मीलाई नेकपामा प्रवेश गराउंदै सरकारले भूउपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादन बढाउने बताए ।

सहकारी मार्फत सामुहिक खेतीको अवधारणा ल्याउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
संविधानसभामा नेपाली काँग्रेसका तर्फबाट सभासद रहेकी मल्लले काँग्रेस प्रजातान्त्रिक पार्टी नरहेको भन्दै नेकपामा प्रवेश गरेको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिउँदे अधिवेशनमा सत्ताइस विधेयक कारवाही प्रक्रियामा
हिउँदे अधिवेशनमा सत्ताइस विधेयक कारवाही प्रक्रियामा
सरकारको नीति तथा कार्यक्रमः स्पष्ट भिजन, अस्पष्ट कार्यक्रम
सरकारको नीति तथा कार्यक्रमः स्पष्ट भिजन, अस्पष्ट कार्यक्रम
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मुक्तिनाथ दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै मृत्यु
मुक्तिनाथ दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै मृत्यु
धादिङमा बस दुर्घटना, दुईको मृत्यु
धादिङमा बस दुर्घटना, दुईको मृत्यु
पोखरा नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै
पोखरा नयाँनयाँ उडान गन्तव्यमा जोडिँदै
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने
मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने

तपाईंले छुटाउनुभयो कि?