मुक्तिनाथ दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
५६ पटक हेरिएको
Shares
मुक्तिनाथ दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै मृत्यु

सारांश

  • पोखरा ।
  • मुक्तिनाथ दर्शन गर्न गएकी एक भारतीय महिलाको मन्दिर नपुग्दै ज्यान गएको छ।
  • मुक्तिनाथ दर्शन गर्न भनी आएकी भारतको बैंङ्लोरकी ६५ वर्षीया एल चुडा मणीको मुस्ताङको थासाङ गाउँपालिका ४ मा मन्दिर जाँदा जाँदै बेहोस् भएको र उपचारका क्रममा ज्यान गएको हो।

पोखरा । मुक्तिनाथ दर्शन गर्न गएकी एक भारतीय महिलाको मन्दिर नपुग्दै ज्यान गएको छ।

मुक्तिनाथ दर्शन गर्न भनी आएकी भारतको बैंङ्लोरकी ६५ वर्षीया एल चुडा मणीको मुस्ताङको थासाङ गाउँपालिका ४ मा मन्दिर जाँदा जाँदै बेहोस् भएको र उपचारका क्रममा ज्यान गएको हो।

थासाङमा बेहोस् भएकी मणीको उपचारका क्रममा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति
बामदेवबाट धोका भएको प्रचण्डमाधवको निष्कर्ष, छ बुँदे प्रस्तावमा असहमति
मनाेरञ्जन समाचार : फिल्म सुपरहिट हुँदा पनि किन रिसाइन् यी हिरोइन ?
मनाेरञ्जन समाचार : फिल्म सुपरहिट हुँदा पनि किन रिसाइन् यी हिरोइन ?
हामीले जबरजस्ती धर्म परिवर्तन गराएका छैनौँ: सिबी गहतराज
हामीले जबरजस्ती धर्म परिवर्तन गराएका छैनौँ: सिबी गहतराज
मलेसियामा नेपाली कामदार पक्रन धरपकड अभियान
मलेसियामा नेपाली कामदार पक्रन धरपकड अभियान
निर्माण कम्पनीको लापरबाहीले धारापानी सिँचाइ योजना अलपत्र
निर्माण कम्पनीको लापरबाहीले धारापानी सिँचाइ योजना अलपत्र
दुर्घटनामा दुईको मृत्यु
दुर्घटनामा दुईको मृत्यु
एसपी र डिएसपी विरूद्ध कर्तब्य ज्यान र संगठित अपराध मुद्दा !
एसपी र डिएसपी विरूद्ध कर्तब्य ज्यान र संगठित अपराध मुद्दा !
लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र
लापरवाही गर्ने ठेकेदारको सूचि बनाएर पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
जानकी मन्दिरमा बम राखिएको सूचना दिइएपछि….
जानकी मन्दिरमा बम राखिएको सूचना दिइएपछि….