सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छः डा रिजाल

सारांश

  • बुटवल, १८ वैशाख, नेपाली कांँग्रेसका नेता cले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाउनुभएको छ ।
  • रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गर्दै सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप पनि लगाउनुभयो ।
  • काँग्रेसका केन्द्रीय सदस्य डा रिजालले काँग्रेसभित्र असहमति गर्ने बेला नभएर पार्टी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बुटवल, १८ वैशाख, नेपाली कांँग्रेसका नेता cले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गर्दै सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप पनि लगाउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य डा रिजालले काँग्रेसभित्र असहमति गर्ने बेला नभएर पार्टी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । काँग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

काँग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान पार्टी सभापति देउवालाई सुझाव दिँदै उहाँले भन्नुभयो, “एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छ ।”

https://drlauryn.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?