सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित

सारांश

  • काठमाडौं, ४ पुस ।
  •   सांग्रिला डेलभपमेन्ट बैंक लिमिटेडको ९ दशमलव ३० प्रतिशत लाभांश पारित गरेको छ ।
  • कम्पनीले पुस ४ गते बसेको संचालक समितिको बैठकबाट ४ प्रतिशत बोनस शेयर र ५ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

काठमाडौं, ४ पुस ।  सांग्रिला डेलभपमेन्ट बैंक लिमिटेडको ९ दशमलव ३० प्रतिशत लाभांश पारित गरेको छ ।

कम्पनीले पुस ४ गते बसेको संचालक समितिको बैठकबाट ४ प्रतिशत बोनस शेयर र ५ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । उक्त लाभांशका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय भएको छ ।

कम्पनीले २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ चुक्त पुँजीको ४ प्रतिशतले हुन आउने १० करोड २ लाख ५५ हजार ४ सय रुपैयाँ बराबरको बोनस शेयर तथा ५ दशमलव ३० प्रतिशतले हुन आउने १३ करोड ७८ लाख ५१ हजार १७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?