महँगा विद्युतीय गाडीलाई छुट नदिइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १९, २०७७
|
|
५६ पटक हेरिएको
Shares
महँगा विद्युतीय गाडीलाई छुट नदिइने

सारांश

  • अर्थमन्त्री डा युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने भएकाले विद्युत् बचत गर्ने नाममा महँगो विद्युतीय गाडी किनेर रकम विदेशिन नहुने स्पष्ट पारेका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमाथिको छलफलके प्रत्युत्तरमा चित्त नबुझाई थप प्रश्न सोधिएपछि उनले सार्वजनिक यातायातलाई प्रश्रय दिने सकारको नीति रहेको स्पष्ट गर्दै विद्युतीय गाडीका कतिसम्म मूल्यका गाडीलाई कर छुट दिने भन्ने बहसको विषय भएको बताए ।
  • स्वास्थ्य सामग्री खरीदमा अनियमितता र उपलब्धताबारे सोधिएका प्रश्नमा मन्त्री डा खतिवडाले त्यस प्रकारको प्रक्रियाबमोजिम नै खरीद गरिएको र केही जिम्मेवारी नेपाली सेनालाई पनि दिइएको जनाए ।

अर्थमन्त्री डा युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने भएकाले विद्युत् बचत गर्ने नाममा महँगो विद्युतीय गाडी किनेर रकम विदेशिन नहुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमाथिको छलफलके प्रत्युत्तरमा चित्त नबुझाई थप प्रश्न सोधिएपछि उनले सार्वजनिक यातायातलाई प्रश्रय दिने सकारको नीति रहेको स्पष्ट गर्दै विद्युतीय गाडीका कतिसम्म मूल्यका गाडीलाई कर छुट दिने भन्ने बहसको विषय भएको बताए ।

स्वास्थ्य सामग्री खरीदमा अनियमितता र उपलब्धताबारे सोधिएका प्रश्नमा मन्त्री डा खतिवडाले त्यस प्रकारको प्रक्रियाबमोजिम नै खरीद गरिएको र केही जिम्मेवारी नेपाली सेनालाई पनि दिइएको जनाए । बैठकमा डा मीनेन्द्रप्रसाद रिजाल, भरतकुमार शाह, पुष्पा भुसाल, हरिराज अधिकारी, प्रेम सुवाल, देवप्रसाद तिमल्सिना, तेजुलाल चौधरी, मानबहादुर विश्वकर्मा, सुरेशचन्द्र दास, कृष्णबहादुर राईलगायतले थप प्रश्न सोधेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
विवाह गर्नुअघि अाफ्नाे जाेडीका बारेमा जान्नुर्ने यी १० कुरा !
विवाह गर्नुअघि अाफ्नाे जाेडीका बारेमा जान्नुर्ने यी १० कुरा !
आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
शुक्रवार ९२७ कोरोना संक्रमित थपिए
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा
सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
गाईजात्रामा हाँस्य कलाकार : हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
प्रचण्ड-ओलीबीचको छलफलमा रविको प्रवेश, के भयो कुराकानी ?
प्रचण्ड-ओलीबीचको छलफलमा रविको प्रवेश, के भयो कुराकानी ?
PSC submits its 59th annual report to President Bhandari
PSC submits its 59th annual report to President Bhandari