बुधबार सपथ लिदै सांसद भट्टराई

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
बुधबार सपथ लिदै सांसद भट्टराई

सारांश

  • गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वा्चित सांसद विद्या भट्टराईको पद तथा गोपनीयताको सपथ ग्रहणको कार्यक्रम बुधबार रहेको जनाइएको छ ।
  • उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी रहेको छ ।
  • हाल सभामुख नभएका कारण उपसभामुखले सपथ गराउन कार्यक्रम रहेको जनाइएको छ ।

गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वा्चित सांसद विद्या भट्टराईको पद तथा गोपनीयताको सपथ ग्रहणको कार्यक्रम बुधबार रहेको जनाइएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी रहेको छ । हाल सभामुख नभएका कारण उपसभामुखले सपथ गराउन कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?