साउदीलाई हराउँदै दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
साउदीलाई हराउँदै दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा

सारांश

  • काठमाडौं।
  • दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा पुगेको छ।
  • गएराति सम्पन्न खेलमा दक्षिण कोरियाले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै साउदी अरेबियालाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

काठमाडौं। दक्षिण कोरिया एशियन कपको क्वाटरफाइनलमा पुगेको छ।

गएराति सम्पन्न खेलमा दक्षिण कोरियाले पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै साउदी अरेबियालाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेका थिए।

खेलको ४६औं मिनेटमा साउदीका अब्दुल्लाह राडिफले गोल गर्दै शुरुवाति गोल गरेका थिए भने दक्षिण कोरियाले खेलको ९०औं मिनेटमा चो गुइ संगको गोलमा कमब्याक गरेको थियो।

त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा दुवै देशले थप गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो।

अब क्वाटरफाइनलमा दक्षिण कोरियाले अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यसैगरी यो हारपछि साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेक्स गर्न नमानेको निहुँमा श्रीमतीलाई मर्ने गरी कुटेपछि…
सेक्स गर्न नमानेको निहुँमा श्रीमतीलाई मर्ने गरी कुटेपछि…
सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी
सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
चिनियाँ राष्ट्रपतिले मनोनित गरे उच्च सैन्य अधिकारीहरु
सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीकाे अग्रता
सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीकाे अग्रता
आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव
आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव
तपाइँको आज : कात्तिक २६ गतेको राशिफल
तपाइँको आज : कात्तिक २६ गतेको राशिफल
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै
यसकारण दिएनन् गृहमन्त्रि थापाले सांसदहरुले सोधेको प्रश्नको जवाफ
साउदी अरबमा शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस
साउदी अरबमा शाही परिवारका १५० सदस्यमा कोरोना भाइरस

तपाईंले छुटाउनुभयो कि?