सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटना, एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ५, २०७६
|
|
५५ पटक हेरिएको
Shares
सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटना, एक जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • गोकर्णेश्वर नगरपालिका–४ स्थित इटिचोक नजिक सार्बजनिक बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
  • सुन्दरीजल रत्नपार्क रूटमा चल्ने बा १ ख ८७४४ नम्बरको सो बस सुन्दरीजलबाट यात्रु बोकेर रत्नपार्क तर्फ जाने क्रममा बिहीबार करिब साढे १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ स्थित इटिचोक नजिक सार्बजनिक बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।सुन्दरीजल रत्नपार्क रूटमा चल्ने बा १ ख ८७४४ नम्बरको सो बस सुन्दरीजलबाट यात्रु बोकेर रत्नपार्क तर्फ जाने क्रममा बिहीबार करिब साढे १ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।बस सडकबाट करिब ५ फिट तल खेतमा खसेको थियो।बसका अन्य घाइते १६ जना यात्रुको भने नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ।मृत्यु हुनेमा बसकै सहचालक हुन सक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले जनाएअनुसार बसका चालक भने अहिले फरार रहेका छन्।

आज मेघगर्जन सहित वर्षा हुने

काठमाडौं । आज ९बिहीबार० दिउँसोको समयमा देशको पूर्व तथा मध्य क्षेत्रमा सामान्य वदली रही बाँकि भू–भागमा आंशिक वदली रहने मौस्म पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना छ।त्यस्तैगरी रातिको सयममा देशभर आंशिकदेखि सामान्य वदली रही केहि स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

(bdconstruction.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
स्थानीय सरकारलाई बाधैबाधा
स्थानीय सरकारलाई बाधैबाधा
यातायात जाम, धुवाँधुलाम्मे सहरबाट गर्मीमा यसरी जोगाउनुहोस छाला
यातायात जाम, धुवाँधुलाम्मे सहरबाट गर्मीमा यसरी जोगाउनुहोस छाला
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
सरकारले सही बाटो, नीति लिएको छ : प्रम ओली
सरकारले सही बाटो, नीति लिएको छ : प्रम ओली
ओलीको निर्णयमाथि प्रश्न
ओलीको निर्णयमाथि प्रश्न
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
पेट्रोलियम पदार्थको खुला रूपमा बिक्री वितरण नगर्न प्रहरीको अनुरोध
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख