साउदी अरबका विदेशमन्त्री जुबैर घटुवामा परे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
साउदी अरबका विदेशमन्त्री जुबैर घटुवामा परे

सारांश

  • काठमाडौं ।
  • साउदी अरबका राजा सलमानले मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी हेरफेर गर्दै विदेशमन्त्री आदिल अल जुबैरलाई घटुवा गरेका छन् ।
  • विदेशमन्त्री जुबैरलाई घटुवा गर्दै विदेश राज्यमन्त्री बनाइएको हो ।

काठमाडौं । साउदी अरबका राजा सलमानले मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी हेरफेर गर्दै विदेशमन्त्री आदिल अल जुबैरलाई घटुवा गरेका छन् । विदेशमन्त्री जुबैरलाई घटुवा गर्दै विदेश राज्यमन्त्री बनाइएको हो । उनको स्थानमा इब्राहिम अल आसफलाई मन्त्रीमा नियुक्त गरिएको छ ।

यो फेरबदलमा पत्रकार जमाल खसोग्जीको हत्याको विषय जोडिएको बताइएको छ । पत्रकार खसोग्जीको टर्कीको इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा गत अक्टोबरमा हत्या भएको थियो ।

विदेश मन्त्रालय अन्तर्गत नै वाणिज्य दूतावास पर्ने भएकाले खसोग्जीको हत्याबारे जुबैरलाई धेरै कुरा थाहा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमको ठहर छ । त्यसैले पनि उनीमाथि कारवाही भएको देखाउन साउदी सरकारले उनको घटुवा गरेको हुन सक्ने विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावलाइ लक्षित गरेर कांग्रेसका बिरुद्ध यसरी लागे मोदी!
चुनावलाइ लक्षित गरेर कांग्रेसका बिरुद्ध यसरी लागे मोदी!
सरकारका दुई वर्ष : मुर्छित सपनाहरु यथार्थमा रुपान्तरित हुँदै
सरकारका दुई वर्ष : मुर्छित सपनाहरु यथार्थमा रुपान्तरित हुँदै
चुनौति बन्दै अवैध भारतीय अण्डा
चुनौति बन्दै अवैध भारतीय अण्डा
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
कोरोनाको कहर : काठमाडौंमा मास्क प्रयोग गर्नेको संख्या बढ्यो
गत आवमा रु ७८ करोडको सिमेन्ट निर्यात
गत आवमा रु ७८ करोडको सिमेन्ट निर्यात
को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे ?
को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डे ?
निर्मला बलात्कार तथा हत्या प्रकरण: यसकारण एसपी विष्टसहित चार जनाको डिएनए नमिलेकाे रहेछ !
सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो
सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने
आज पनि कोशी प्रदेश सरकारविरुद्धको रिटमाथी बहस हुने

तपाईंले छुटाउनुभयो कि?