कास्कीमा फरार अपराधी १९ वर्षपछि पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
कास्कीमा फरार अपराधी १९ वर्षपछि पक्राउ

सारांश

  • कास्की ९ जेठ ।
  •   हत्या काण्डका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
  • मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कास्की ९ जेठ ।  हत्या काण्डका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको  फैसला भएको थियो ।

२०५६ सालमा हत्या गरेर फरार रहेका शाहीलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरी जेल चलान गरिएको छ भने उक्त घटनामा संलग्न अन्य चार जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा बस दुर्घटना, १६ जनाको मृत्यु
दाङमा बस दुर्घटना, १६ जनाको मृत्यु
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
संसद कामविहिन, सरकारले विधेयक पेश गर्न सकेन
संसद कामविहिन, सरकारले विधेयक पेश गर्न सकेन
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल
एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, खानेपानी मन्त्रीले उद्घाटन गर्ने
प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट
प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट
ढुंग्री प्रहार गरी ससुराको हत्या
ढुंग्री प्रहार गरी ससुराको हत्या
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’:  गृहमन्त्री थापा
‘सुनकाण्ड त एउटा केसमात्रै हो यस्ता थुप्रै तस्कर यहाँ सक्रिय छन्,’: गृहमन्त्री थापा