साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

सारांश

  • काठमाडौं ।
  • सरकारले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने भएको छ ।
  • बिहीबार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिइएको छ ।

काठमाडौं । सरकारले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने भएको छ ।बिहीबार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने जानकारी दिइएको छ ।विज्ञप्तिमा नेपालको इतिहासका साक्षी दीक्षितको निधनमा मन्त्री भट्टराईले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?