सिंगापुर पुगेका देउवा सुटुक्क भारत !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैं, ५ भदाै ।
  •  पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर गएका थिए ।
  • तर, उनी उपचार सकेलगत्तै सुटुक्क भारत पुगेको स्रोतको दाबी छ ।

काठमाडाैं, ५ भदाै । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर गएका थिए । तर, उनी उपचार सकेलगत्तै सुटुक्क भारत पुगेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार देउवा पत्नी डा. आरजु राणा देउवासहित भारत पुगेका हुन् । उनी पेटमा सामान्य समस्या देखा परेपछि उपचारको लागि एक साता अघि नै सिंगापुर पुगेका थिए । तर, उपचार सकिएलगत्तै उनी राजनीतिक भेटवार्ताका लागि सुटुक्क भारत पुगेको देउवा निकट उच्च स्रोतको दाी छ । भारत बसाईको क्रममा देउवाले भारतीय शीर्ष नेताहरुसँग पनि गोप्य भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?