सिके राउतका १५ कार्यकर्तालाई मध्यरातमा छाडियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २२, २०७३
|
|
२७२ पटक हेरिएको
Shares
सिके राउतका १५ कार्यकर्तालाई मध्यरातमा छाडियो

सारांश

  • सि.
  • के.
  • राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएपछि हिजो उनको रिहाईको माग गर्दै लहानमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका २१ जनामध्ये १५ जनालाई गएराती अबेर छाडिएको छ ।

सि.के. राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएपछि हिजो उनको रिहाईको माग गर्दै लहानमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका २१ जनामध्ये १५ जनालाई गएराती अबेर छाडिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजकुमार के.सी.ले शुक्रबार दिउँसो करिब साढे दुई बजेतिर पक्राउ परेका उनीहरुमध्ये १५ जनालाई छाडिएको बताए । बाँकी ६ जनालाई भने थप अनुसन्धानका लागि प्रहरी नियन्त्रणमै राखिएको जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक के.सी.ले प्रहरी नियन्त्रणमै रहेका ६ जना स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्ला परिषद् सदस्य र सकृय सदस्य रहेको खुलेको बताए ।
राउत विरुद्ध इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा दायर गरी शुक्रबार दिउँसो सिरहा जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरिएको छ ।
बिहीबार दिउँसो धनुषाको जनकपुरबाट राउत पक्राउ परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
राष्ट्रियसभामा सांसदको प्रश्नः दलित समुदायमाथि अझै विभेद किन ?
कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली
कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली
नागपञ्चमी पर्वः चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै
नागपञ्चमी पर्वः चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिँदै
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
निर्माणाधीन हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता
निर्माणाधीन हाइड्रोपावरको बाँध भत्कीँदा सयौँ बेपत्ता
नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै
नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै
बर्खास्त मन्त्रीलाई पार्टीबाटै घोक्रेठ्याक
बर्खास्त मन्त्रीलाई पार्टीबाटै घोक्रेठ्याक
‘म भात जोरुँ कि कविता लेखूँ?’
‘म भात जोरुँ कि कविता लेखूँ?’
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि
दुर्घटनामा ज्यान गुमाउनेप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जलि
सिके राउतका कार्यकर्ता पक्राउ, राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु
सिके राउतका कार्यकर्ता पक्राउ, राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु