कतै भ्रष्टाचार थाहा पाए भन्नुहोस् म अनुहार नहेरी कारबाही गर्छु : प्रम ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भ्रष्टाचार भएको थाहा पाएमा भनेपछि आफूले कार्वाही गर्ने बताएका छन् ।
- वर्तमान सरकार बनेपछि बेथिति र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भने, “कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भ्रष्टाचार भएको थाहा पाएमा भनेपछि आफूले कार्वाही गर्ने बताएका छन् ।
वर्तमान सरकार बनेपछि बेथिति र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भने, “कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।”
“कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।” प्रधानमन्त्री ओलीले भने । “यस सरकारलाई असफल हुने छुट छैन” प्रधानमन्त्रीले भने, “यसलाई असफल हुन पनि दिइदैन ।”
संसदमा एक दुई जना उभिएका भरमा संसद अवरुद्ध हुन नदिने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ सम्म कानुनहरु बनाइसक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसुचीलाई असर गर्ने बताए ।
“यी सबै काम समयमै सक्न हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनुपर्दछ” प्रधानमन्त्रीको भनाइ छ । सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताए । “संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ” उनले भने, “त्यस कारण आवश्यकता अनुसार मन्त्रालय विभाजन गरिएको हो ।”
Singha Raj Tamang
थाहा पाए कर्बाही गर्छु तेरिमा टोक्ने थाहै नपाए जस्तो भ्रष्टाचार नै नभएको जस्तो thuikk
Narendra Tandan
किन यस्तो लाज को कुरा गर्छौ।प्रधानमंत्री जी।रबी को कार्यक्रम हेर्नुस कहाँ कति खाए अली अली साना तिना लूटेरा छन।तिनि देखाएको लाई किन कारबाही नगरेको।कुरा मात्रै कहिले सम्म??
Laxman Dc
हनुवार हैन ऐेना हेर्नुस् कमरेड लाइमा नै देखिनेछन जो नेताको पछि लाग्छ नि उहीँ हो भ्रष्टाचारी आँखा चिम्लेर र लाइट बालेर अगाडि हेर्दा पनि देख्नु हुन्छ एैना चाहिँ हेर्न नभुल्नु होला ।कमरेड ।
Kaila Gurung
Sale kuta taileni garaiko xani
Shiva Kumar Thapa
सम्माननिय प्रधानमन्त्री ज्यु राम बांड अादेश दियर राजधानी भित्रीने नांगढुङ्गा कलंकी सडक २४ घंन्टा लगायर याे बाटाे तत्कालै बनाउने तर्फ विशेष पहल हुन गर्न गराउन पर्याे किनकि याे बाटाे बाट जन्ता ले धेरै दु:ख पाय का छन्।
Min Gurung
कतै भ्रस्टाचार भयकै छैन त के भन्ने । चेतना भया ।
Ganga Thapa
Naturally, the slogan itself is a fundamental principle of governance in any democratic society.
Ganga Thapa
Naturally, the slogan itself is a fundamental principle of governance in any democratic society.
Narbahadaur Kunwar
भ्रष्टाचार जहीतही भई रहेको छ खाली कार्बाहीत ठुलो माछा र सानो माछान हो
Uttam Chudal
pm jiu news 24 herne garnu hola !! sidha kura janata sanga !
Tenzin Lama
B.c.kora
Krishna Chhimal
Oohh khub garnu vyo manniya jiu 33 kg sun kanda ani NCL ko arabau rupaya ghotala garne ko?
Kina karwai vko xaina ahile samma??
Kina mukh badhera basi rakhnu x , yadi tapai sachai ko bhastachar mukta herna chahnu hunxa vane pahila ti byakti haru lai karwai garnu hos balla hami vanxau manxau oil ko boli ma dam x natra vane hami sochne xau oli ko boli hawa dari ho vanne sochne xau ….
Kumar Basnet
Kati drama gareko ? 33 kg gold ka big fish khoi ?
Uttam Dhital
हनुहार त नजिकै बसेका जस्ता छन कि चस्मा काे पावर पुगेन नभए एेना पनि हेरेपनि हुन्छ । कसैलाई नछाडनु हाेला है चाहे जुन पार्टी वा ब्यक्ति भय पनि ।