मध्य सडकमा कपडा उतार्ने अभिनेत्री श्री रेड्डीले अभिनेतामाथि लगाइन गम्भीर आरोप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
मध्य सडकमा कपडा उतार्ने अभिनेत्री श्री रेड्डीले अभिनेतामाथि लगाइन गम्भीर आरोप

सारांश

  • मुम्बई।
  • गत वर्ष बीच सडकमा टपलेस भएर कास्टिङ काउच विरुद्ध प्रदर्शन गर्ने अभिनेत्री श्री रेड्डी लगातार चर्चामा आएकी थिइन्।
  • उनले दक्षिण भारतीय फिल्म उद्योगका केही कलाकारमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन्।

मुम्बई।गत वर्ष बीच सडकमा टपलेस भएर कास्टिङ काउच विरुद्ध प्रदर्शन गर्ने अभिनेत्री श्री रेड्डी लगातार चर्चामा आएकी थिइन्। उनले दक्षिण भारतीय फिल्म उद्योगका केही कलाकारमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन्। श्री रेड्डी समाजिक संजालमा निकै सक्रिय रहन्छिन्। पछिल्लो समय उनी सामाजिक संजालमा आफूलाई लागेको कुरा स्पष्टसँग लेख्छिन्। यही कारण उनी फेरि चर्चामा छिन्।लामो समयपछि श्री रेड्डी फेरि एक पटक आफ्नो पुरानै अवस्थामा फर्किएकी छन्। यो पटक उनले एक जना चर्चित सेलिब्रिटीमाथि गम्भीर आरोप लगाएकी छन्। जसका कारण उनी चर्चामा पनि छिन्। उनले निर्देशक तेजा विरुद्ध नकारात्मक पोस्ट गरिरहेकी छन्। तेजा श्री रेड्डीका नजिकका साथी पनि थिए।

तेजाले श्री रेड्डीलाई ‘एनटीआर’ को बायोपिकमा एउटा भूमिकाको अफर गरेका थिए। त्यसपछि श्री रेड्डीले फिल्मको लञ्चमा भाग लिइन्। तर कारणवश तेजा यो प्रोजेक्टबाट बाहिरिए र उनले आफ्नो नयाँ फिल्म ‘सीता’ मा श्री रेड्डीलाई अवसर दिएनन्। आफूले फिल्ममा भूमिका नपाएपछि श्री रेड्डीले आफ्नो फेसबुकको टाइमलाइनमा एक पोस्ट शेयर गरेकी छन्। जसमा उनले तेजामाथि दुव्र्यवाहर गरेको आरोप लगाएकी छन्। उक्त पोस्टमा कमेन्टको वर्षा लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा २५ प्रतिशत मत खस्यो , न्वादेउमा बिष्फोटको आवाज आएपछि मतदाता त्रसित
बैतडीमा २५ प्रतिशत मत खस्यो , न्वादेउमा बिष्फोटको आवाज आएपछि मतदाता त्रसित
पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति
पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्न निर्णयप्रति गगन थापाको आपत्ति
रौतहटमा विद्युत् सर्ट हुँदा घरमा आगलागी
रौतहटमा विद्युत् सर्ट हुँदा घरमा आगलागी
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा
सेनाका दुई कर्णेल पक्राउ, रासन अनियमितताको अभियोगमा सैनिक हिरासतमा
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने
मोबाइल र गहना किन्न एक भारतीयले आफ्नै छोरा २५ हजारमा बेचे
मोबाइल र गहना किन्न एक भारतीयले आफ्नै छोरा २५ हजारमा बेचे
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालमै नयाँ विषयको पढाइ सुरु !
सुरक्षा व्यवस्था कडा छ : पाँचथर प्रहरी
सुरक्षा व्यवस्था कडा छ : पाँचथर प्रहरी
सेती जलविद्युत् आयोजना अन्तिम चरणमा
सेती जलविद्युत् आयोजना अन्तिम चरणमा

तपाईंले छुटाउनुभयो कि?