सिरहा २ मा माओवादीका दास विजयी
सारांश
- सिरहा- सिरहा २ मा माओवादी केन्द्रबाट प्रतिनिधिसभा उम्मेदवार सुरेसचन्द्र दास विजयी भएका छन्।
- उनले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फ़ोरमका उम्मेदवार सत्रुधन सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
- यादवले २०१४८ मत प्राप्त गरेका छन।
सिरहा- सिरहा २ मा माओवादी केन्द्रबाट प्रतिनिधिसभा उम्मेदवार सुरेसचन्द्र दास विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फ़ोरमका उम्मेदवार सत्रुधन सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन्। यादवले २०१४८ मत प्राप्त गरेका छन। प्रतिस्पर्धी सिंह १७२६० मत ल्याएका छन। यादव ०४८ र ०५१ मा लगातार सांसद निर्वाचित भएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया