राजपा पार्टी कार्यालय तोडफोड

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १५ पुस ।
  • प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ ।
  • प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सूचनापाटी तोडफोड गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

काठमाडौँ, १५ पुस । प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ ।

प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सूचनापाटी तोडफोड गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

महासचिव झाले कार्यालय तोडफोडप्रति भत्र्सना गर्दै घटनाबारे छानबिन गरी दोषीलाई पार्टीले कारबाही गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
विद्यार्थीलाई पार्टीको झण्डा बोकाउनुहुन्न: मन्त्री धिमिरे
पार्टी विभाजन नै पराजयको मुख्य कारण : राप्रपा नेपाल
पार्टी विभाजन नै पराजयको मुख्य कारण : राप्रपा नेपाल
एक सय पच्चीस गजलकारहरु अटाएको शैलहार
एक सय पच्चीस गजलकारहरु अटाएको शैलहार
युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि
इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि
रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन, युक्रेनमा चार जना बन्दी
रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन, युक्रेनमा चार जना बन्दी
के को लत छ रणबीरलाई ?
के को लत छ रणबीरलाई ?
नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी
नयाँ सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी