सी जिङपिङको नेपाल भ्रमण गराउन ओली र प्रचण्डको कसरत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
४३ पटक हेरिएको
Shares
सी जिङपिङको नेपाल भ्रमण गराउन ओली र प्रचण्डको कसरत

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमण गराउन निकै प्रयास गरे ।
  • प्रचण्डले आफू प्रधानमन्त्री हुँदै सी जिङपिङलाई नेपाल भ्रमण गराउन खोज्दा सकेनन् ।
  • त्यतिबेला सी जिङपिङ भारत भ्रमणमा रहँदा भेट्न गोवा पुगे ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई नेपाल भ्रमण गराउन निकै प्रयास गरे । प्रचण्डले आफू प्रधानमन्त्री हुँदै सी जिङपिङलाई नेपाल भ्रमण गराउन खोज्दा सकेनन् ।

त्यतिबेला सी जिङपिङ भारत भ्रमणमा रहँदा भेट्न गोवा पुगे । जहाँ मोदी र सी जिङपिङको साथमा भेटे । उनले त्यसपछि गरेका प्रयास सफल हुनसकेको थिएन ।

यसपटक नेकपा एकीकरणपछि बनेको ओली सरकारले भेट गराउन निकै प्रयास गर्यो । अन्ततः सी जिङपिङ आउने सम्भावना बढेको छ । उनलाई ल्याउनकै लागि चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाले विशेष सम्बन्ध बनाएर समझदारी समेत गर्यो ।

चिनियाँ राष्ट्रपति आउने भनिरहँदा चिनियाँ कम्युनिष्ट पार्टीले नेकपाका गनेचुनिएका दुई सय जनालाई प्रशिक्षण दिएको छ । यसका लागि उक्त दलका विदेश विभाग प्रमुख नेपाल नै आए । उनीसहित ४० जना आएर प्रशिक्षण लिए ।

नेकपाका दुवै अध्यक्ष सी जिङपिङ र उनको विचारको खुलेर प्रशंशा गरे । सी जिङपिङको विचार अंगिकारको विषय पनि उठ्यो । यद्यपि नेकपा नेताहरुले यसको खण्डन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीसँग विशेष सम्बन्ध राख्नुमा पनि ओली र प्रचण्डको चिनियाँ नेताको भ्रमणसँग जोडिएको छ । भ्रमण पूर्व भएका बहस र कार्यक्रम पनि सी जिङपिङकै विचारमा केन्द्रित भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि  विश्वकप फुटबलको  प्रत्यक्ष प्रसारण
रक्त सञ्चार केन्द्रको भवन निर्माणको लागि विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण
खोलाले बगाउँदा दाजु बहिनीको निधन
खोलाले बगाउँदा दाजु बहिनीको निधन
कांग्रेसमा उपसभापति नछाड्ने श्रेष्ठको दाबी
कांग्रेसमा उपसभापति नछाड्ने श्रेष्ठको दाबी
नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो
नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
#Breaking नेपालगञ्जबाट आएको यतिको विमान रनवेमा चिप्लियो
#Breaking नेपालगञ्जबाट आएको यतिको विमान रनवेमा चिप्लियो
मन्त्री मातृका यादव र कर्मचारी बीच किन भयो हात हालाहाल ?
मन्त्री मातृका यादव र कर्मचारी बीच किन भयो हात हालाहाल ?
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई शुरु भयो यस्तो कार्वाही
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई शुरु भयो यस्तो कार्वाही
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
नेपालसँग हङकङ पाँच विकेटले पराजित
नेपालसँग हङकङ पाँच विकेटले पराजित