५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे आमा छोरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २०, २०७७
|
|
४३ पटक हेरिएको
Shares
५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे आमा छोरा

सारांश

  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित आमाछोरालाई प्रहरीले पक्राउ गरेको छ ।
  • श्री एयरलाइनसको जहाजबाट झापाको भद्रपुर जाने लागेका आमाछोराको चेकजाँच गर्ने क्रममा लुकाएर राखेको ५० राउण्ड गोली झोलाबाट फेला परेको विमानस्थल प्रहरीले जनाएको छ ।
  • पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित आमाछोरालाई प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइनसको जहाजबाट झापाको भद्रपुर जाने लागेका आमाछोराको चेकजाँच गर्ने क्रममा लुकाएर राखेको ५० राउण्ड गोली झोलाबाट फेला परेको विमानस्थल प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेका छन् ।

मुनादेवी अवकास प्राप्त सईको श्रीमती रहेको जनाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
सोमबारदेखि मनसुन पुनःसक्रिय हुने
सोमबारदेखि मनसुन पुनःसक्रिय हुने
छोरीका निम्ति जनसागरबीच लोकप्रिय नायिका रेखा थापा
छोरीका निम्ति जनसागरबीच लोकप्रिय नायिका रेखा थापा
दिउँसो पेस्तोल देखाएर २५ लाख लुटपाट
दिउँसो पेस्तोल देखाएर २५ लाख लुटपाट
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टरार्इले दिए १० सुझाव
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टरार्इले दिए १० सुझाव
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
संसद भवन अगाडिबाट मानवअधिकारकर्मीहरु पक्राउ
संसद भवन अगाडिबाट मानवअधिकारकर्मीहरु पक्राउ
सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार
सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु : मन्त्री मण्डल
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्नेछु : मन्त्री मण्डल