सुनको मुल्य प्रतितोला ८ सयले घट्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १, २०७७
|
|
४१ पटक हेरिएको
Shares
सुनको मुल्य प्रतितोला ८ सयले घट्यो

सारांश

  • नेपाली बजारमा बिहीबार सुनको मुल्य घटेको छ ।
  • आज सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।
  • आज सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा बिहीबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

आज सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएका थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा खदिर बिक्रि भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
कोरोनाविरुद्धको हतियारः माग धान्नै गाह्रो, आविष्कारको काम धमाधम
आेलीकाे वाक्युद्धमा, प्रधानमन्त्री देउवा चुप
आेलीकाे वाक्युद्धमा, प्रधानमन्त्री देउवा चुप
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएको विषय संसदमा प्रवेश गर्यो (लाईभ भिडियो)
गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएको विषय संसदमा प्रवेश गर्यो (लाईभ भिडियो)
त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि उडान सुचारू
त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि उडान सुचारू
बााह्रबिसेमा उद्धार टोली खटाउन सभापति देउवाको आग्रह
बााह्रबिसेमा उद्धार टोली खटाउन सभापति देउवाको आग्रह
कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट
कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षको भेट
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
राजपरिवारको दरबारमा बारम्बार भूत आउने गरेको खवर सार्वजनिक..
राजपरिवारको दरबारमा बारम्बार भूत आउने गरेको खवर सार्वजनिक..