सुनको मूल्य बढ्याे

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
सुनको मूल्य बढ्याे

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
  • कारोबार साताको छैटौं बढेको  सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतबार सिन तोलामा ६०० रुपैयाँले बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको छैटौं बढेको  सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतबार सिन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य सिन बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेसँगै आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?