सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु

सारांश

  • अस्बिन खडका, १९ असार ।
  •   सुनसरी जिल्ला धरान उपमहानगरपालीकाको–फुस्रे,१३ मा सोमबार राती ग्याङफाईट हुँदा अर्को समुहको छुरा प्रहारबाट १ युवाको ज्यान गएको छ ।
  • राती भएको फाईटमा छुरा प्रहार बाट धरान १ का २७ बषिय अमीत कुमार राईको ज्यान गएको हो ।

अस्बिन खडका, १९ असार ।  सुनसरी जिल्ला धरान उपमहानगरपालीकाको–फुस्रे,१३ मा सोमबार राती ग्याङफाईट हुँदा अर्को समुहको छुरा प्रहारबाट १ युवाको ज्यान गएको छ ।

राती भएको फाईटमा छुरा प्रहार बाट धरान १ का २७ बषिय अमीत कुमार राईको ज्यान गएको हो ।

गम्भीर घाइते राईको उपचार को क्रममा ज्यान गएको  हाे  । सो घटनामा धरान १३का सुबर्ण राई गम्भीर घाईते भएका छन ।

घटनामा संग्लनमध्ये १ जना लाई प्रहरीले नियत्रणमा लिईएको बताएपनी नाम भने खुलाइएको छैन ।स्थानीय बासी हरुले दिएको जानकारी अनुसार बोबो नाम भएका ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बुझीएको छ ।

घटना को कारण र पक्राउ सम्बन्धि जानकारी हालसम्म प्रहरीले सार्बजनीक गरेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामपाले विद्यालयमा सुरु ग-यो सीपमूलक शिक्षा कार्यक्रम
कामपाले विद्यालयमा सुरु ग-यो सीपमूलक शिक्षा कार्यक्रम
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’
वाइड बडी विमान: ‘नक्कली लालपुर्जा’ को सक्कली कथा’
बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल
बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल
कोरोना संक्रमणको आशंका गरिएकी युवतीको धुलिखेल अस्पतालमा मृत्यु
कोरोना संक्रमणको आशंका गरिएकी युवतीको धुलिखेल अस्पतालमा मृत्यु
भूकम्पपछिको तेस्रो बर्खा पनि दुखका साथ पालमुनी काट्दैछन् गोरखा भूकम्पका पिडितहरु
भूकम्पपछिको तेस्रो बर्खा पनि दुखका साथ पालमुनी काट्दैछन् गोरखा भूकम्पका पिडितहरु
सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुन बन्ने
सरकारी वकिलको सेवा सुविधासम्बन्धी कानुन बन्ने
सिंहदरबार जानै छाडे देउवा, यस्तो छ कारण
सिंहदरबार जानै छाडे देउवा, यस्तो छ कारण
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
पूर्वसभासद् घिमिरेको  दुर्घटनामा मृत्यु
पूर्वसभासद् घिमिरेको दुर्घटनामा मृत्यु

तपाईंले छुटाउनुभयो कि?